१० हजार धरौटीमा छुटेका सीके राउत फेरी रुपन्देहीमा पक्राउ
भैरहवा ४ बैशाख २०७४। रुपन्देही जिल्ला अदालतले राज्यविरुद्ध सांगठनिक अपराधको अभियोगमा पक्राउ सीके राउतलाई ६ दिन हिरासतमा राख्न आइतबार आदेश गरेको प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए । प्रहरीले सिरहादेखि...

