गृहमन्त्री निधिको अभिव्यक्तिमा निर्वाचन आयोगको आपत्ति, विज्ञप्ति नै निकाल्यो
काठमाडौँ, ४ वैशाख०७४ / निर्वाचन आयोगले उपप्रधानमन्त्री विमलेन्द्र निधिले सोमबार निर्वाचनसम्बन्धी तयारी पर्याप्त नभएको भनी गर्नुभएको ट्वीटले निर्वाचन आयोगको कामकारबाहीप्रति जनमानसमा द्विविधा उत्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद...

