संशोधन विधेयकमाथि ४५ वटा संशोधन प्रस्ताव, विधेयक असफल पार्न एमाले गठबन्धन
काठमाडौं१६ वैशाख०७४/ सरकारको संविधान संशोधनको दोश्रो विधेयकमाथि ४५ वटा संशोधन प्रस्ताव परेका छन् । संसद सचिवालयका प्रवक्ता भरत शर्माका अनुसार शनिबार बेलुकासम्म ४५ वटा संशोधन दर्ता भएका हुन । दोश्रो...

