नेपाली कांग्रेसकाे चुनावी घोषणापत्र सार्वजनीक
काठमाडौं१३बैशाख०७४/ नेपाली कांग्रेसले आगामी १० वर्षभित्र नेपाललाई मध्यम आययुक्त गतिशील राष्ट्र बनाउने संकल्प अघि सारेको छ । एक दशकसम्म वार्षिक सातदेखि दश प्रतिशतसम्म आर्थिक वृद्धिदर हासिल गरेर समृद्धिको लक्ष्य प्राप्त...

