बुढानिलकष्ठ नगरपालिकामा नेकाबाट मेयरमा राजु श्रेष्ठ र उपमेयरमा सुभद्रा खड्का
काठमाडौँ१९बैशाख०७४ / नेपाली कांग्रेसबाट बुढानिलकष्ठ नगरपालिकामा मेयरमा राजु श्रेष्ठ र उपमेयरमा सुभद्रा खड्कालाइ चुनाबी मैदानकालगी चयन गरेकाे छ । नेकाले अहीले केहीबेरमा अाफ्ना उम्मेदवारहरूको मनोनयन पत्र दर्ता गराउदैछ ।राजु श्रेष्ठ नेपाली...

