प्रचण्डले भावुक हुँदै भने- राप्रपाले धोका दियो
काठमाडौं २२बैशाख२०७४/ प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनता पार्टी नेपालकानेताहरुसँग आफ्नो कार्यकालमा संविधान संशोधन गर्न नसकिएकामा दुख व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले धोका दिएको आरोप लगाएका...

