अाउँदाे बिहीबार,शुक्रबार र शनिबार मतदाता परिचयपत्र वितरण
काठमाडौं२५, वैशाख०७४/ आउँदो रबिहीबार,शुक्रबार र शनिबार मतदाता परिचयपत्र वितरण हुने भएकाे छ । आयोगका अनुसार चुनावमा आवश्यक सबै सामग्री जिल्लामा पुर्याइसकिएको छ भने सबै मतदान केन्द्रमा सुरक्षाकर्मी खटिसकेका छन् ।...

