स्थानीय तहको निर्वाचनमा सेना परिचालन हुने
काठमाडौं१५ वैशाख ०७४/ स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न सरकारलाई बाटो खुलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालन गर्न सुरक्षापरिषदको सिफारिसमा मन्त्रीपरिषदले गरेको निर्णयलाइ स्वीकृति प्रदान गरेपछि निर्वाचनमा...

