अाज देखी मतदाता परिचयपत्र वितरण

काठमाडौं२८, वैशाख०७४/ आज २८ गते बिहीबार,देखी शनिबार सम्म मतदाता परिचयपत्र वितरण हुने भएकाे छ ।आयोगका अनुसार चुनावमा आवश्यक सबै सामग्री जिल्लामा पुर्‍याइसकिएको छ भने सबै मतदान केन्द्रमा सुरक्षाकर्मी खटिसकेका छन्...

बूढानीलकण्ठका प्रमुखका योजना नगर चक्रपथदेखि केबुलकारसम्म

काठमाडौँ२८बैशाख०७४ /बूढानीलकण्ठ नगरपालिकाका प्रमुखका उम्मेदवारले नगरभित्र छुट्टै चक्रपथ बनाउनेदेखि केबुलकार चलाउनेसम्मका योजना मतदातासमक्ष राखिरहेका छन् । निर्वाचनको दिन नजिकिँदै जाँदा उनीहरुले घरदैलो कार्यक्रमको क्रममा उम्मेदवारहरुले आफ्ना विकास योजनाबारे सो क्षेत्रका...

दोस्रो निर्वाचन सार्नु हुन्नः प्रमुख निर्वाचन आयुक्त डा यादव

काठमाडौँ, २७ वैशाख०७४/प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको तयारी र सफताको पहिलो सूचक उम्मेदवारी मनोनयनमा देखिएको उत्साहले पुष्टि गरेको बताउनुभएको छ । रिपोटर्स क्लब नेपालको साक्षात्कारमा उहाँले भन्नुभयो–“विभिन्न शङ्का...

पुरानो कार्डले भोट हाल्न नपाइँने, नयाँ कार्ड लिन निर्वाचन आयोगको अनुरोध

काठमाडौं२७ बैशाख०७४/ निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भोट हाल्न यसअघिको मतदाता परिचय पत्र प्रयोग नहुने बताएको छ । आयोगले मतदाता परिचयपत्रको स्वरुप परिवर्तनका साथै धेरै मतदाताको मतदान केन्द्रसमेत परिवर्तन भएकाले...

अपराधी पनि म्यादी प्रहरीमा

काठमाडौं, २७ वैशाख २०७४/अदालतबाट दोषी ठहर भई फरार रहेकाहरू पनि म्यादी प्रहरीमा भर्ना भएको खुलेको छ। यस्तै एक व्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ। यो खबर मातृका दाहालले आजको कारोबारमा...

दोस्रो चरणको चुनावसम्म मतगणना पर्खिन सकिँदैन : आयोग

काठमाडौं२७ बैशाख २०७४/ निर्वाचन आयोगले पहिलो चरणको मतदानलगत्तै मतगणना गर्ने जनाएको छ ।दोस्रो चरणको निर्वाचनसम्म मतगणना पर्खिने कि नपर्खिने भन्ने द्विविधाबीच आयोगले दोस्रो चरणसम्म नकुर्ने स्पष्ट गरेको हो । ’वैशाख...

आज २५६१ औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौँ२७ बैशाख २०७४ / वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ।गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल...

श्रीमान विदेश हुँदा परपुरूषसँग सम्वन्ध ! यसरी गयो लक्ष्मीको ज्यानःकोटेश्वर गेष्टहाउस काण्ड

काठमाडौं२७ बैशाख०७४/कोटेश्वरस्थित होटल होम एण्ड गेष्टहाउसमा मृत अवस्थामा भेटिएकी लक्ष्मी तामाङको हत्यामा संलग्न एक युवक पक्राउ परेका छन् । लक्ष्मी र एक युवक २३ गते गेष्ट हाउसमा बसेका थिए ।...

सात पदमा मत दिने सजिलो तरिका (भीडीयाे सहीत)

काठमाडौँ२६ वैशाख/ आसन्न स्थानीय तहको निर्वाचनमा दल र स्वतन्त्रका गरी धेरै उम्मेदवार रहेको मतपत्रका बारेमा मतदातामा अन्योल नहोस् भनी निर्वाचन आयोगले मतदान गर्ने तरिकाका बारेमा सचेतना फैलाउने काम तीव्र पारेको छ...

सेक्स गुरु, जसले घरमै आएर यौनक्रिडा गर्ने तालीम दिन्छन्

एजेन्सी ,तपाइँले पाककला, सिलाइ बुनाई लगायतका विभिन्न सीप सिकाउने तालीमका बारेमा सुन्नुभएकै छ । घरमै आएर पढाउने होम ट्युसनका बारेमा पनि जान्नुभएकै छ । तर के घरमै आएर यौनक्रिडा गर्न...