बल्ब खरिदमा कुनियत भेटिए हामीलाई झुण्डाइदिए हुन्छः कुलमान घिसिङ
काठमाडौं२६बैशाख०७४/ एलइडी बल्ब खरिदमा अनियमितताको आरोप लागेपछि नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले पत्रकार सम्मेलन गरेर उक्त आरोपको खण्डन गर्नु भएको छ। मंगलबार प्राधिकरणमा पत्रकार सम्मेलन गरेर भावुक हुँदै कार्यकारी...