उपप्रधानसहित तीन मन्त्रालय लिएर गच्छदार सरकारमा
काठमाडौँ २५ बैशाख ०७४/विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम आज सरकारमा सहभागी हुने भएको छ। पार्टीको आज बसेको बैठकले अध्यक्षको नेतृत्वमा सरकारमा सहभागी हुने औपचारिक निर्णय गरेको छ। केही दिन...

