नगरकोटमा भोलि पुनः मतदान हुने

भक्तपुर२ जेठ०७४/ जिल्लाको चाँगुनारायण नगरपालिकाको नगरेकोटमा बुधबार पुनः मतदान हुने भएको छ । चाँगुनारायण नगरपालिकाको नगरकोट ‘ख’ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को चुनाव चिह्न नभएको मतपत्र पुगेपछि स्थगित...

४ मतको  अन्तरले माओवादी विजय भएपछी एमाले फेरि मतगणना गर्न माग

जुम्ला २ जेठ २०७४/ जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रमतको झिनो अन्तरले एमालेलाई चार पराजित गरेको छ।हिमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजबहादुर शाही १११७ मत सहित बिजयी बनेका हुन्। उनका निकटतम...

भरतपुर महानगरपालिकामा कांग्रेसलाई उछिन्दै रेणु दाहालको अग्रता

चितवन२ जेठ०७४/भरतपुर महानगरपालिकाको मेयरमा अहिलेसम्म १ हजार ७३ मत गनिएको छ। एमाले उम्मेदवार देवी ज्ञवालीलाई माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले अग्रता लिएकी छिन्। रेणु दाहालले ४५१ मत ल्याएकी छिन् भने...

काठमाडौं महानगरपालिकामा तीन पार्टीबीच प्रतिस्पर्धा,कांग्रेसका राजुराज जोशी तेस्राे

काठमाडौं २ जेठ०७४/ काठमाडौं महानगरपालिकाको मतगणनामा एमालेको अग्रता कायम नै छ। नेकपा एमालेका काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले १७२ मत ल्याएका छन। दोस्रो नम्बरमा साझा पार्टीका मेयरका उम्मेदवार किशोर...

बुढानिलकष्ठ नगरपालिका १२ मा एमालेका शम्भु भट्टरार्इ प्यानल सहीत विजयी

काठमाडौं,२जेठ०७४/स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेलेकाे तर्फबाट शम्भु भट्टरार्इ अाफ्नाे पुरै प्यानल सहीत १२ नं वडाकाे अध्यक्षमा बिजयी हुनु भएकाे छ । याे बिजय सहित...

शंकरापुर नगरपालिकाको मतगणना केन्द्रमा सकेट बम झुन्डिएपछि आतंकित 

काठमाण्डाै१,जेष्ठ०७४/ काठमाडौंको एक मतगणना भएको स्थाननेर सकेट बम झुण्डिएको देखिएपछि मतदान केन्द्रमा काम गर्ने कर्मचारहरु आतंकित हुन पुगेका छन् । काठमाडौं शंकरापुर नगरपालिकाको मतगणनामा भइरहेको नजीकैकाे घरकाे झ्यालमाथी कालाे पलास्टिकले...

बुढानिलकण्ठ नगरपालिका  १३ मा एमालेको पुरै प्यानल सहित विजयी

काठमाडौं, १ जेठ०७४ /स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।   बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा एमालेका श्रीकृष्ण श्रेष्ठ वडा...

काठमाण्डाै महानगरपालिकामा ठुला पार्टीलाइ टक्कर दिँदै रञ्जु दर्शना

जेठ१, काठमाडौं०७४/काठमाडौं महानगरपालिकामा निक्कै सुस्त गतीमा मतगणना भएको छ । विवाद भएर केहीबेर स्थगित भएको काठमाडौंको मतगणना अहिले फेरी शुरु भएको छ । झण्डै ५० मत गणना गर्दा विवेकशिल पार्टीबाट...

प्रधानमन्त्री प्रचण्डले जेठ ६ गते राजिनामा दिने तयारी

काठमाडौं१ जेठ०७४ /स्थानीय तहको पहिलो निर्वाचन सम्पन्न भए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजिनामा दिने तयारी गरेका छिन् । सरकार गठन भएको बेला भएको सहमति अनुसार प्रचण्डले जेठ ६ गते...

उम्मेद्वारकै पति मतदानबाट वञ्चित

काठमाडौं१जेण्ठ०७४/ चितवनको भरतपुर महानगरपालिकामा एकजना उम्मेद्वारकै पति मतदानबाट वञ्चित भएका छन् । नेकपा माओवादी केन्द्रबाट भरतपुर महानगरपालिका वडा नम्बर चारको दलित महिला सदस्य पदकी उम्मेदवार लक्ष्मी नेपालीका पति फणिन्द्रबहादुर नेपाली...