विजयी भएको तीन दिनपछि ‘पराजित’
नवलपरासी ७ जेठ२०७४/ निर्वाचन अधिकृत हरिलाल पुरीले तीन दिनअघि मतपरिणाम सुनाउँदै नवलपरासी विनयी–त्रिवेणी गाउँपालिका–२ बाट कांग्रेसकी महिला सदस्य उम्मेदवार बिन्दा नेपाललाई निर्वाचित भएको घोषणा गरेका थिए। विजय जुलुससहित गाउँका मतदातासँग खुशीयाली...