भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा
काठमाडौं१० जेठ०७४/ सरकारले भोलि शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी...