आयुक्तविरुद्ध महाभियोगको तयारी छैन: एमाले
काठमाण्डाै२१,जेष्ठ०७४/ नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भरतपुर महानगरपालिकाका सम्बन्धमा निर्वाचन आयोगको निर्णयका कारण प्रमुख आयुक्त वा आयुक्तहरुलाई महाभियोग लगाउने कुनै तयारी नभएको बताएका छन् । रासससँग कुरा...

