देउवाले जित्दा दाहाललाई दनक दिए बाबुरामले
काठमाडौं २४,जेठ २०७४ /शेरबहादु देउवा तीनै प्रधानमन्त्री हुन् जसलाई तत्कालिन संयुक्त जनमोर्चा (नेकपा माओवादी)का तर्फबाट बाबुराम भट्टराईको नेतृत्वमा २०५२ माघ २२ गते ४० बुदे माग प्रस्तुत गरिएको थियो ।ती माग...

