सात मुलुकले सम्बन्ध तोड्दा कतारलाई झड्का, खतरामा नेपालीको रोजगारी
काठमाडौं २३ जेठ०७४/ करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रुपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई), यमन...

