भरतपुर १९ मा पुनः मतदान गर्ने आयोगको निर्णय-प्रेश विज्ञप्ती
काठमाडौं२० जेठ०७४/ निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । मतपत्र च्यातेपछ गणना रोकिएको एकसातापछि आयोगले यस्तो निर्णय गरेको हो । हेर्नुस्...

