पेस्तोलसहित एक जना पक्राउ
सप्तरी२२ जेठ०७४/ सप्तरीको बोधेबर्साइन नगरपालिका-१४ बाट गएराति प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्साइनका टोलीले विशेष चेकजाँच गर्ने क्रममा पेस्तोल लिएर बाटोमा हिँडिरहेका सोही ठाउँका...

