देउवा सरकारको मन्त्रालय टुंगो लाग्यो, कसलाई कुन? विवरण सहित
काठमाण्डाै२०जेष्ठ०७४/ कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमै रहेका दलहरुलाई सहभागि गराएर सरकार गठनको गृहकार्य थालेका छन्। तर, उनले आफ्नो पक्षमा समर्थन जुटाउन भने संसदमा प्रतिनिधित्व गरेको सबै दललाई शनिबार...

