७ हजार बालबालिका बेपत्ता, यौन शोषणमा किशोरकिशोरी

काठमाडौं, २१ जेठ । आर्थिक स्थिति कमजोर भएका कारण मानव तस्करले देशभरका ७ हजारभन्दा बढी बालबालिका बेपत्ता पारेका छन्। खबर आजको कारोबार दैनिकले छापेको छ । केन्द्रीय वालकल्याण समितिका कार्यकारी...

आयुक्तविरुद्ध महाभियोगको तयारी छैन: एमाले

काठमाण्डाै२१,जेष्ठ०७४/  नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भरतपुर महानगरपालिकाका सम्बन्धमा निर्वाचन आयोगको निर्णयका कारण प्रमुख आयुक्त वा आयुक्तहरुलाई महाभियोग लगाउने कुनै तयारी नभएको बताएका छन् । रासससँग कुरा...

पुरानो मिति राखेर ११ जिल्लाका सीडीओ सरूवा, कहाँ को ?

 काठमाडौं२१ जेठ०७४/ गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ११ सहसचिव र १५ उपसचिवको सरुवा गरेको छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा गृहले पुरानो मिति राखेर शुक्रबार सरुवा...

जहाँ दलित पुजारीसँग गैरदलितले वर माग्छन्

जातीय विभेदका कारण अधिकांश मन्दिरमा दलितलाई भित्र पस्न दिइँदैन । उनीहरूले परैबाट देउताको दर्शन गर्छन् । गैरदलितले मन्दिरबाहिर ल्याइदिएको टीका र प्रसाद मात्र उनीहरूले पाउँछन् ।  तर, गुल्मीको मालिका गाउँपालिका–३...

पशुपतिनाथ आयकर मुक्त छोरा गणेशलाई कर लगाइयो

काठमाडौँ२१जेठ २०७४/पशुपतिनाथको आयमा देवस्व मानेर देवश्वम् आयकर लिने गरिएको नभए पनि गुठी संस्थानअन्तर्गत राजगुठीमा दरिएका मुलुकभरका करिब साढे दुई हजार मन्दिरको आयस्तामा आयकर लाग्दै आएको छ । यो विभेदलाई देवस्थलको...

पौडेलले देउवालाई भने– तपाईं सिंगो कांग्रेसको नेता बन्ने कि?

काठमाण्डाै२१जेष्ठ०७४/ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई ठूलो छाती बनाएर अघि बढ्न आग्रह गरेका छन्। प्रधानमन्त्रीको औपचारिक उम्मेदवारी तय गर्न शनिबार बिहान बसेको पार्टी कार्यसम्पादन समितिको बैठकमा...

पूर्वराजा वीरेन्द्रको जग्गाः मासिक भाडा एक रुपियाँ!

काठमाण्डाै२१जेष्ठ०७४/ पूर्वराजा वीरेन्द्रको नाममा रहेको जग्गा उपभोग गर्दै आएको संस्थाले विगत नौ वर्षदेखि उक्त जग्गाको भाडा बुझाएको छैन। भाडा वापतको रकम बुझ्न नेपाल सरकार नै अन्योलमा परेपछि यस्तो अवस्था सिर्जना...

कहिल्यै नदेखेको पतिको नाममा ९० लाख क्षतिपूर्ति

भैरहवा २१, जेठ ०७४/एक सेकेन्ड पनि पतिसँगै देखभेट-उठबस नगरी हकदारका रूपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन्। रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका...

बूढानीलकण्ठमा बाटो, ढल र खानेपानी समस्या हल गरिने

काठमाडौँ, २१ जेठ०७४/ बूढानीलकण्ठ नगरपालिकाले समृद्धि, रोजगारी र दिगो पूर्वाधार विकासका योजनालाई प्राथमिकता दिने भएको छ । नगरपालिकाका नगरप्रमुख, उपप्रमुख र नगरपालिकाका–१० का विजयी वडाध्यक्ष र सदस्यलाई बधाई तथा मतदातालाई...

रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

काठमाडौं २१ जेठ०७४ /क्रिस्टियानो रोनाल्डोको २ गोलको सहयोगले इटालियन क्लब युभेन्ट्सलाई ४–१ ले पराजित गर्दै रियल म्याड्रिडले युरोपको सबैभन्दा प्रतिष्ठित च्याम्पियन्स लिगको उपाधि जितेको छ। वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न...