प्रमुख दलले टुंगो लगाए तीन प्रदेशका उम्मेदवार
काठमाडौं३, असार०७४/ कांग्रेसले प्रदेश नम्बर २ बाहेकका तीन प्रदेशका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । गाउँपालिका, महानगर, उपमहानगर र नगरपालिकाका वडाध्यक्ष र सदस्य जिल्लामै मिले पनि नगरपालिका प्रमुख...

