योग दिवस मनाउन मन्त्रीको अध्यक्षतामा मूल समिति गठन
काठमाडौँ ३१जेष्ठ०७४/ नेपालमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा एक सय ११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । शिक्षा मन्त्रालयमा आज योग क्षेत्रका विज्ञ र...

