झडपमा एमाले कार्यकर्ताको मृत्यु
काठमाडौं,आषाढ ०५,/ वाजुराको छेदेदह गाउँपालिकामा कांग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा एक एमाले कार्यकर्ताको मृत्यु भएको छ । आइतबार दिउँसो निर्वाचन कार्यालयमा मनोनयन दर्ता गर्ने क्रममा दुवै पाटीर्का कार्यकर्ताबीच झडप भएको हो...

