चौतर्फी विरोध भएपछि पछि हटे ओली, दुवै अध्यादेश फिर्ता
काठमाडौं, बैशाख १२/चौतर्फी विरोध भएपछि सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।...