थप दुई संक्रमितसहित १०१ पुगे

काठमाडौँ, २५ वैशाख०७७/कोभिड–१९ को सङ्क्रमण आज थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा कपिलबस्तु का १६ वर्षीय र २२...

उदयपुर, वीरगन्ज र नेपालगन्जमा स्वास्थ्य परीक्षणका लागि सेना परिचालन

काठमाडौं,२५ वैशाख०७७। कोरोना संक्रमणको ‘हटस्पट’ मानिएका उदयपुर, वीरगन्ज र नेपालगन्जमा थप व्यक्तिहरुको स्वास्थ्य परीक्षणका लागि नेपाली सेनालाई खटाइएको छ । जसका लागि उदयपुरमा ५००, नेपालगन्ज र वीरगन्जमा एक/एक हजार स्थानीयको...

भुल्केमा थप ३३५ जनाको स्वाब नमूना सङ्कलन

गाईघाट, २५ वैशाख०७७/उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाएको छ । भुल्केका कोरोना...

बुद्धजयन्ती रोना मुक्तिको कामना गर्दै मनाइयो

पोखरा, २५ वैशाख०७७/वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४औँ बुद्धजयन्तीका अवसरमा पोखरा र आसपासका स्तुपा, विहार एवं गुम्बामा ‘कोरोना भाइरसको जोखिम नहोस्’ भन्ने कामना गरिएको छ । विगतका वर्षमा भव्यताका साथ बुद्धजयन्ती...

बुद्धजयन्तीमा सार्वजनिक बिदा

काठमाडौँ, २४ वैशाख०७७/सरकारले बुद्ध जयन्तीका दिन बिहीबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी बुद्धजयन्ती (वैशाख पूर्णिमा÷चण्डी पूर्णिमा) परेकाले उक्त दिन मुलुकभर सबैलाई लागू हुने...

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं २४बैशाख०७७/ नेपालमा थप १७ जना कोरोना संक्रमण थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य...

ग्यास खपत ४० प्रतिशत घट्यो

काठमाडौं २४बैशाख  २०७७ /मुलुकभर ग्यास खपत ४० प्रतिशतले घटेको छ । दैनिक १ लाख ग्यास सिलिन्डर बिक्री हुँदै आएकामा हाल ६० हजार ग्यास सिलिन्डरमात्रै बिक्री हुने गरेका छन् । लकडाउन...

कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य

कोहलपुर, २४ वैशाख०७७/बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको कार्यालयका कोरोना...

ओलीलाई अझै अप्ठेरो

काठमाडौं२४बैशाख०७७/ पार्टी विभाजनको चरणमा पुगेर जोगिएको नेकपामा स्थायी समिति बैठकको एजेन्डादेखि ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’सम्मको विषयले विवाद निम्तिने देखिएको छ। दुई अध्यक्षबीच दुई दिनयता छलफल भए पनि यी विषयमा...

आजको राशिफल२०७७ वैशाख २४

वि.सं. २०७७ वैशाख २४ गते बुधबार तदनुसार ई. सं. २०२० मई ०६ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४०, (वछलाथ्व), इटहरी, सुनसरी, नेपालमा...