उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस पुष्टि,अन्यको प्रयोगशालामा परीक्षण भइरहेको

काठमाडौं०९बैशाख०७७ । उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए...

उदयपुरमा कोरोना पुष्टिपछि घोडेटार पूर्णरुपमा बन्द

भोजपुर, वैशाख ९ गते । छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि यहाँको दक्षिणी क्षेत्रमा पर्ने घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ । उदयपुरमा एकै दिन १२ जनामा कोरोना...

उदयपुरमा थप आठ जनामा कोराना अाश‌ङ्का,धरानमा थप परीक्षण हुँदै

काठमाडौं, बैशाख ९ गते०७७ । उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना...

कोरोना निको भएकामा कैलालीका युवालाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ, ८ वैशाख०७७/प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीका २१ वर्षीय युवक कोरोना भाइरसलाई जितेर उपचारपछि घर फर्केकामा खुशी व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ट्विटमार्फत बधाई दिँदै ती युवकको सुस्वास्थ्यको कामना...

कोरोना कोषका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टी नहुने

काठमाडाैं०८बैशाख०७७/ सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टी नगर्ने भएको छ । संकटको समयमा अग्रपंक्तिमा खटिएकाहरूको तलब कट्टी गर्दा उनीहरूको मनोबल खस्कने भन्दै आलोचना...

अस्पतालबाट कोरोनालाई जितेर घर फिर्ता भए युवक

धनगढी,०७बैशाख०७७/  सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना सङ्क्रमित २१ वर्षीय राज विक उपचारपछि आज घर फर्किनुभएको छ । दोस्रो र तेस्रोपटक गरिएको कोरोना नमूनाको परीक्षणबाट नतिजा ‘नेगेटिभ’ आएपछि कैलालीको लम्कीचुहा...

उदयपुरमा सङ्क्रमितसँगै बसेका एक सुनसरीका ५ का ४६ वर्षीय लाइ क्वारेन्टाइनमा लगीयाे

इनरुवा, ७ वैशाख ०७७/कोरोना भाइरसको सङ्क्रमितसँगै उदयपुरको भुल्केमा बसेका एक जना सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका रहेका छन् । कोरोना सङ्क्रमित पाइएका भारतीय नागरिकको समूहमा रहेका व्यक्तिसँगै सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–५...

ट्याङकर चालकले ८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी मिसावट गरेको पाइयाे

काठमाडौँ, ७ वैशाख । इन्धन ढुवानी गर्ने ट्याङकर चालकले ८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी मिसावट गरेको पाइएको छ । थानकोट डिपोबाट शुक्रबार पेट्रोल बोकेर आएका ना४ ख...

नेपालकी छैटौँ ६५ वर्षीया वृद्धा महिला ले जित्नुभयो कोरोनालाई

गलकोट, ६ वैशाख०७७/नेपालकी छैटौँ कोरोना सङ्क्रमित महिलालाई कोरोना निको भएको छ । बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना निको भएको...

प्रधानमन्त्रीद्वारा उपचारमा संलग्न चिकित्सकलाई बधाई

काठमाडौँ, ६ वैशाख०७७/प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिनुभएको छ । आज ट्वीट गर्दै उहाँले कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर फर्किएकी ती...