निको भएर घर फर्किएका काठमाडौंका ५२ वर्षीय पुरुषमा पुनः कोरोना संक्रमण देखियो

काठमाडौं, २३ बैशाख ०७७। निको भएर घर फर्किएका ५२ वर्षीय पुरुषमा १२ दीन पछी काठमाडौंका एक व्यक्तिमा पुनः कोरोना संक्रमण देखिएको छ । जानकारी अनुसार पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका ५२ वर्षीय एक...

पैदलयात्री नागढुङ्गामा लुटिए

हेटौँडा, २३ वैशाख०७७/लकडाउन घोषणको कारणले सवारी साधन नचलेपछि काठमाडौँमा अलपत्र परेका एक भारतीय मजदूर पैदल हिँडेर घर जान लाग्दा नागढुङ्गामा लुटिएका छन् । काठमाडौँमा घर निर्माणमा संलग्न ४५ वर्षीय राघवेन्द्र...

थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं२३ बैशाख २०७७ । थप ७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । मंगलबार नेपालगञ्जको भेरी अस्पताल भएको परिक्षणमा ७ जना नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका...

विदेशमा रहेका नेपाली ल्याउने तयारी

काठमाडौं, २३ वैशाख । वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको छ । नेपाली श्रम रोजगार...

सीमामा खटिएका सुरक्षाकर्मीको मृत्यु

सप्तरी२३बैशाख०७७/सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक ४० वर्षीय...

जेठ १० सम्म लकडाउन बढाउने तयारी

काठमाण्डाै२२बैशाख०७७/ कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी...

तराईमा कोरोनाकाे संक्रमण फैलिएपछि रातारात काठमाडौं छिर्न थाले मान्छेहरू

काठमाडौं२२बैशाख०७७ । तराईका विभिन्न जिल्लामा कोरोना संक्रमण फैलिएसँंगै गृह जिल्ला छाडेर नागरिक रातारात काठमाडौं उपत्यका आउन थालेपछि थप जोखिम बढेको छ । कोरोना विषाणुको सङ्क्रमण तराईका जिल्लामा बढ्दै गएको छ...

फुटबलर समीक्षाका लागि सहयोग जुटाइँदै

काठमाडौँ २२बैशाख०७७/ आँखामा गम्भीर चोट लागेकी महिला फुटबल खेलाडी समीक्षा मगरको उपचारका लागि आर्थिक सहयोग जुटाउने अभियान थालिएको छ । यु–१६ महिला फुटबल टोलीकी खेलाडी मगरको उपचारका लागि शनिबार अखिल...

उदयपुरबाट खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा तारजालीको बार

 उदयपुर२१बैशाख०७७/ छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ । उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित भेटिएसँगै त्यहाँ बसोबास...

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

काठमाण्डाै२१बैशाख०७७/  विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर...