धुलिखेल अस्पतालमा उपचाररत सुत्केरी महिलाको मुत्यु भएको पुष्टि

३ जेठ, काभ्रे – नेपालमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्या तथा जनसंख्या मन्त्रालयले धुलिखेल अस्पतालमा उपचाररत सुत्केरी महिलाको मुत्यु भएको पुष्टि गरेको...

पुनः २ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ सय ७८ पुग्यो

काठमाडौं, ३ जेठ । पुनः २ जनमाा कोरोना संक्रमित थपिदा शनिबार एकै दिन ११ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार विहान मात्र ९ जनामा कोरोना भाइरस पुष्टि भएको थियो...

धुलिखेल अस्पतालमा एक जनाको मृत्यु,कोरोना आशंका,अस्पतालमा उच्च सतर्कता

काठमाडौँ ०३जेठ०७७/ कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि...

काठमाडौं महानगरका ३१ सरसफाई कर्मचारीमा एन्टिबडी पोजिटिभ, सबैलाई क्वारेन्टाइनमा राखियो

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाका सरसफाई गर्ने ३१ जना कर्मचारीहरुमा आरडीटी परीक्षण गर्दा कोरोना भाइरसको एन्टिबडी पोजिटिभ पाइएको छ । महागनरपालिकाका अनुसार शुक्रबार टेकु अस्पतालमा गरिएको आरडीटी परीक्षणमा ३१...

लकडाउन थप्न सरकारलाई विज्ञहरुको सुझाव

काठमाडौं, २ जेठ ०७७। विज्ञहरुले सरकारलाई लकडाउन थप्न सुझाव दिएका छन् । आज (शुक्रबार) बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जनस्वास्थ्य विज्ञहरुले लकडाउन नै कोरोनाविरुद्ध लड्ने मुख्य...

थप ९ जनामा कारोना संक्रमण पुष्टि

काठमाडौं ०२ जेठ २०७७ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले थप नौ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । राष्ट्रिय प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणमा मकवानपुरका...

पहिलो संक्रमितको नमुना अवैध रूपमा विदेश पठाइयो

काठमाडाैं०२जेठ०७७/ नेपालको पहिलो कोरोना संक्रमित जनकपुरका ३२ वर्षका युवाको संकलित नमुना गैरकानुनी रूपमा विदेशी संस्थालाई अनुसन्धान गर्न पठाएको पाइएको छ । चीनको वुहानबाट आएका ती युवामा गत ९ माघमा संक्रमण पुष्टि...

पूर्वमा पनि भारतले कब्जा गर्‍याे नेपाली भूमि

फिदिम०२जेठ०७७/ पश्चिम नेपालको लिपुलेक कब्जा गरेर सडक बनाएको भारतले पूर्वको पाँचथरमा पनि नेपाली जमिनमा आधिपत्य जमाएको छ। भारतसँग सीमा जोडिएको पाँचथरको फालेलुङ गाउँपालिकाको नेपाली भूमि भारतीय सीमा सुरक्षा बल (एसएसबी)...

नेपालमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २५० पुग्यो

काठमाण्डाै०१जेष्ठ०७७/  नेपालमा थप ५ जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हरुको संख्या २ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

रुपन्देहीमा एकै परिवारका नौ जनामा कोरोना पुष्टि

खस्यौली०१जेठ०७७/ रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। तीमध्ये छ पुरुष, एक महिला एवं चार र १० वर्षीया...