स्वदेश फर्कनेलाई टेलिकमले निःशुल्क सिमकार्ड

काठमाण्डाै२३जेष्ठ०७७/कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने विभिन्न २० आवागमनस्थल (नाका) तथा...

लिम्पियाधुरा र कालापानी मात्र होइन अन्य ठाउँमा पनि नेपाली भूमि भारतीय कब्जामा

झापा२३जेष्ठ०७७ / लिम्पियाधुरा र कालापानी मात्र होइन, पूर्वी नेपालको सीमावर्ती झापाका विभिन्न ठाउँमा एक सय ७४ हेक्टर जमिन भारतले मिचेको पाइएको छ। मिचिएको स्थानमा झापाका पाठामारी, मेचीखोला पारिको गाउँ, महेशपुर,...

राजसंस्था पुनस्र्थापनाकाे माग गर्दै शिव सेना नेपाल द्वारा सुस्तामा राँके जुलुस प्रदर्शन,चारजना पक्राउ

काठमाडौं २२जेष्ठ०७७/राजसंस्था पुनस्र्थापनाकाे माग गर्दै शिव सेना नेपालका कार्यकर्ताहरुले नवलपुर र सुस्तामा बिहीबार साँझ राँके जुलुस निकालेका छन् । सो क्रममा प्रहरी हस्तक्षेप हुँदा पार्टी जिल्ला अध्यक्ष उपेन्द्र गौतमलगायत चारजना...

महाकाली अस्पतालको आइसोलेसन सङ्क्रमितले भरिभराउ

कञ्चनपुर, २२ जेठ ०७७/कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरस (कोभिड १९) का बिरामीले भरिभराउ भएको छ । बीस जना क्षमताको आइसोलेसनमा १५ कोरोना सङ्क्रमित भर्ना गरिएका छन् ।...

चौकी तोडफोड आरोपमा वडाध्यक्षसहित तीन पक्राउ

रुकुम(पश्चिम), २२ जेठ०७७/अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का वडाध्यक्ष दीपक केसीलाई...

नयाँ नक्सामा सुस्ता समेट्न आग्रह

काठमाण्डाै२१जेठ०७७/ नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले...

नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९९ पुग्यो

काठमाडौं२० जेठ २०७७- नेपालमा मंगलबार थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या...

दुई सातादेखि दाजुुभाइ बेपत्ता

 रुकुमपूर्व, २० जेठ०७७/  भूमे गाउँपालिका –२ काँक्रीका सहोदर दुई दाजुभाइ दुई सातादेखि बेपत्ता छन् । पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् । पारिवारिक...

आज जेठ १९ ,जनताका सर्वप्रिय राजा वीरेन्द्र शाहको बंश नाश भएको कालो दिन

काठमाडौ १९जेठ०७७/ आज जेठ १९  तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको १९ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको...

पश्चिमी सीमा नाका हुँदै एक हजार भारतीय नागरिक घरतर्फ लागे

काठमाण्डाै१९जेठ०७७/  जिल्लाका विभिन्न इँटा भट्टालगायतका क्षेत्रमा काम गर्दै आएका एक हजारभन्दा बढी भारतीय नागरिक सीमा नाका हुँदै भारत गएका छन् । वैधानिकरूपमा सीमा नाका गड्डाचौकी खुला गरिएपछि छ दिनको अवधिमा...