शिव सेना नेपाल द्वारा राजसंस्था पुनर्स्थापनाको माग सहित दाङ तुलसीपुरमा बिशाल राँके जुलुस

काठमाडौं२५जेष्ठ०७७ । ‘गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद’ शिव सेना नेपाल जिन्दावाद,  भन्ने नारा लगाउँदै शिव सेना नेपालका कार्यकर्ताहरुले दाङको तुलसीपुरमा आइतबार साँझ बिशाल राँके जुलुस प्रदर्शन गरेका छन् । लक डाउनको समयमा प्रहरीको समेत...

भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु

बैतडी २५जेष्ठ०७७/  भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार...

तत्काललाई टर्‍यो सलहको संकट

काठमाडौं २५जेष्ठ०७७/ नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह फट्यांग्राको संकट तत्काललाई टरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विनाशकारी फट्यांग्रा भारतबाट नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्ने दाबी गरेको...

इटहरीमा शिवसेना नेपाल द्वारा ‘राजसंस्था जिन्दावाद’को नारा सहीत राँके जुलुस प्रदर्शन

काठमाडौं२४जेष्ठ०७७ । ‘गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद’ भन्ने नारा लगाउँदै शिव सेना नेपालका कार्यकर्ताहरुले सुनसरीको इटहरीमा पनि शनिबार साँझ राँके जुलुस निकालेका छन् । शिव सेनाका सुनसरी जिल्ला अध्यक्ष हिरा आचार्य...

‘सम्वृद्ध नेपाल सुखि नेपाली’ नामक गिती संग्रह सार्वजनिक

काठमाण्डाै२४जेष्ठ०७७/ ‘सम्वृद्ध नेपाल सुखि नेपाली’ नामक गिती संग्रह सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी ओली समेत गितकार रहेको गिती संग्रहमा कुल ५ वटा गितहरु संग्रहित रहेका छन् । राष्ट्रिय युवा...

आइतबारदेखि मौसममा सुधार हुँदै जाने

काठमाडौँ, २४ जेठ०७७/आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार...

क्वारेन्टिनमा एकको मृत्यु

बाजुरा, २४ जेठ ०७७/खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ वर्षीया वृद्धको मृत्यु भएको हो ।...

वाग्मती प्रदेशमा कोरोनाबाट तीनजनाको मृत्यु

हेटौँडा, २४ जेठ०७७/कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म तीनजनाले ज्यान गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा ३१ जनाले कोरोनालाई...

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ, २३ जेठ०७७/अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ । यी तीन...

क्वारेन्टिनमा मृत्यु भएका युवकमा सङ्क्रमण

सुर्खेत, २३ जेठ०७७/क्वारेन्टिनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार बिहान होम क्वारेन्टिनमा मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ का २० वर्षीय युवकको मृत्युपछि पिसीआर...