शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि बैङ्क खोल्न निर्देशन

काठमाडौं३०जेष्ठ०७७/ नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म...

महामारीको यस घडिमा अनर्गलर प्रचार गरीयाे, प्रकाशित समाचारहरु प्रति नेपाली सेनाको ध्यानाकर्षण

काठमाण्डाै२९जेठ०७७/  कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र उपचारको लागि सरकारद्वारा-सरकार (Government to Government- G to G) प्रकृयामार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरु सम्बन्धमा नेपाली सेनालाई विवादमा ल्याउने किसिमले विभिन्न संचारमाध्यमहरुमा...

सांसद सरिता गिरीकाे घरमा कालाे झण्डा

 काठमाण्डाै२९जेष्ठ०७७/भारतले नेपालकाे हडपेको भूमि सहीत समेटेर नयाँ नक्सा जारी गर्ने सरकारी कदमविरुद्ध निरन्तर अभिव्यक्ति दिँदै आएकी जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीकाे घरमा केही युवाहरुले  कालाे झण्डा  गाडेका छन...

नेपाल हेपिन मान्दैन ः प्रम ओली

काठमाडौँ, २८ जेठ०७७/प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले नेपाललाई धम्क्याउन खोज्नुभएको हो भने त्यो उचित नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक, २०७७ अन्तर्गत...

सूर्यविनायकको गाई फार्ममा आगलागी

भक्तपुर, २८ जेठ०७७/सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित ४६ वर्षीय मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा गए राति आगलागी हुँदा चार गाई, दुई बाच्छासहित कुखुरा जलेर मरेका छन् । फार्ममा रहेका छ गाई, तीन...

सरिता गिरीलाई देश निकाला गर्न चौतर्फी दवाव

काठमाण्डाै,२७ जेष्ठ०७७/ लगातार नेपाल विरोधी अभिव्यक्ति दिँदै आएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद पदबाट बर्खास्त गरि देश निकाला गर्न चौतर्फी दवाव सिर्जना भएको छ । लिम्पीयाधुरा सम्मको भु...

कोरोना परीक्षण सामग्री सहयोग

बुटवल, २७ जेठ०७७/रोटरी क्लब अफ बुटवलले प्रदेश नं ५ को सरकारलाई कोरोना नियन्त्रण तथा परीक्षणका लागि आवश्यक सामग्री निःशुल्क प्रदान गरेको छ । क्लबले सामाजिक विकासमन्त्री सुदर्शन बराललाई पिसिआर किट...

कोरोना सङ्क्रमितको मृत्यु

चितवन, २७ जेठ०७७/नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ । उनको आज बिहान ७ः०५ बजे मृत्यु भएको अस्पतालले पुष्टि...

काेराेनाले थप एकको मृत्यु, ३१४ मा सङ्क्रमण,अहिलेसम्म ४८८ जना डिस्चार्ज

काठमाडौँ, २६ जेठ०७७/कोभिड–१९ सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ५८ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा...

एमसीसीबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं २६ जेठ २०७७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन ‘एमसीसी’ बारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह चार...