नागरिकतामा मधेस राजनीति

काठमाडौं०४असार०७७/ झन्डै दुई वर्षदेखि थाती नागरिकता संशोधन विधेयकमाथि राज्य व्यवस्था समितिले मंगलबार पुनः छलफल सुरु गर्‍यो। समिति सभापति शशि श्रेष्ठले मुख्य विवादित वैवाहिक नागरिकताको प्रावधानबारे समिति सचिवालयका तर्फबाट प्रस्ताव गरिन्।...

एमसिसी पास भए अमेरिकी सेना आउने कुरा निराधारः काँग्रेस प्रवक्ता शर्मा

काठमाडौं १ आषाढ०७७/नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमसिसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताएका छन् । काँग्रेस झापाले आइतबार  आयोजना गरेको कार्यक्रममा उहाँले एमसिसी पारित भए...

मोटरसाइकलमा अब दुई जना बस्न पाउने

काठमाडौं, ०१असार ०७७/मोटरसाइकलमा एक जना मात्रै बस्न पाउने नियमको विरोध भएपछि अब दुई जना यात्रा गर्न पाउने नियम लागू गरिएको छ । सो नियम सोमबारदेखि लागू हुनेछ । मोटरसाइकल र...

आजबाट कार्यालय सञ्चालन : दुई सिफ्टमा सेवा

काठमाडौँ, १ असार०७७/कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म...

नयाँ नक्सालाई निसान छापमा समेटेकाेप्रति भारतको असहमति, वार्ताको बाटो बिराएको प्रतिक्रिया

काठमाडौं३२जेष्ठ०७७/ नयाँ नक्सालाई निसान छापमा समेट्न संसद्ले शनिबार गरेको संविधान संसोधनप्रति छिमेकी भारतले असहमति जनाउँदै वार्ताको बाटो बिराएको प्रतिक्रिया दिएको छ । नेपालले संविधान संसोधन गर्दै सीमा विवाद वार्ताबाट हल...

सुनसरीको इनरुवामा भिषण आगलागी,निभाउने प्रयास जारी

सुनसरी, ३२ जेठ । इनरूवाको मेन बजारमा रहेको हनुमान बस्त्रशस्त्रमा भिषण आगलागी भएको छ । उक्त कपडाको पसलबाट सुरू भएको आगो छेउमा रहेका अन्य पसलमा समेत सल्केको छ । आगो...

१२ सांसद जसले यो ऐतिहासिक प्रस्तावमा हस्ताक्षर गरेनन्

काठमाडाैं ३२जेष्ठ०७७/ संविधानको निसान छापमा रहेको नेपालको नक्सा अद्यावधिक गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट शनिबार पास भएको छ । प्रतिनिधिसभामा उपस्थित सबै दुई सय ५८ सांसदले प्रस्तावको पक्षमा हस्ताक्षर गरेका...

पहिरोले पुरिएर पाँचको मृत्यु, चार बेपत्ता

पर्वत, ३२ जेठ०७७/पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर चार बेपत्ता भएका...

पिसिआर र आरडिटी किट पर्याप्त नभएको गुनासो

तम्घास, ३१ जेठ०७७/प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले गुल्मीका स्थानीय तहका क्वारेन्टिनको अनुगमन गरी आवश्यक परामर्श दिनुभएको छ । जिल्लाका सत्यवती, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाका क्वारेन्टिन र आइसोलेशन...

ट्र्याक्टर दुर्घटनामा बालिकाको मृत्यु

गाईघाट, ३० जेठ०७७/उदयपुरको उदयपुरगढी गाउँपालिका–६ बाघखोरमा बिहीबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा नौ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिकाकै स्थानीय बालिका बिविशा...