उपरीक्षकसहित ७ प्रहरी सम्मानित

महोत्तरी,३१ असार०७४/ सेभ जलेश्वरको साप्ताहिक सरसफाइ कार्यक्रम अन्तरगत आज १४ औं साताको सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरीलाई सामाजिक कार्यमा योगदान पु-याएको भन्दै सम्मान गरिएको छ । जलेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणमा आयोजित...

११ जनालाई एआइजीमा बढुवा गर्ने तयारी

काठमाण्डाै ३१ असार २०७४ /प्रहरी प्रधान कार्यालयले रिक्त एआइजी र डीआइजी पदमा बढुवाको नाम आइतबारसम्ममा सार्वजनिक गर्ने तयारीमा जुटेको छ। प्रहरी बढुवा समितिले शुक्रवार रातिदेखि नै बढुवा हुने प्रहरीको नाम...

फेसवुकमा अमेरिका भन्दा अगाडि आयो भारत

दिल्ली३१असार ०७४/मिडिया रिपोर्टका अनुसार भारतमा फेसवुक प्रयोग गर्नेहरुको सख्या करोड भन्दा बढी भएको छ । फेसवुक प्रयोग कर्ताको हिसावले अन्य देशमा भन्दा भारतमा बढी भएका छन् । फेसवुकका अनुसार जुलाई...

छोरीले अन्तर्जातीय बिहे गरेपछि ज्वार्इ संग डेढ लाख क्षतिपूर्ति !

सुनसरी ३१असार०७४ /अन्र्तजातिय बिबाह गरेर हिँडेकी छोरी खोजी गरिदिन प्रहरीमा उजुरी दिएका अभिभावकले डेढ लाख रुपैया लिएर छोरी ज्वाईको जिम्मा लगाएका छन् । विराटनगर ११ केशलिया रोडका बाबुआमा मोहन खडका...

मंगलसेन नगरपालिकाको दोस्रो वोर्ड वैठक विभिन्न निर्णय गर्दै सम्पन्न ।

कल्पना बोहरा ,असार ३० अछाम/अछामकामंगलसेन नगरपालिकाको दोस्रो वोर्ड वैठक विभिन्न निर्णय गर्दै सुक्रवार सम्पन्न भएको छ । मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम वहादुर वोहराको अध्यक्षतामा भएको वैठकले वडा नं १२,...

उदयपुरमा जन्ती बाेकेकाे बस दुर्घटना हुदा ३ जना घाइते

रमिला बस्नेत ,उदयपुर असार ३० /उदयपुर बाट जन्ती बाेकेर सुनसरीको पुरन्दह तर्फ हिडेकाे यात्रुवाहक बस रामपुरकाे देउराली जंगलमा दुर्घटना भएको छ । ना २ ख ६०५३ नम्बरको अाकृती ट्राभल्सकाे बस...

राजपा सम्बद्ध प्रेस मंच नेपाल उदयपुरमा गठन

रमिला बस्नेत ,उदयपुर ,असार ३०/वर्तमान राज्य ब्यबस्थाको नजरमा प्रेस जगत उपेक्षित भएपनि समाज परिबर्तनकोलागि पत्रकारिता बैकल्पिक शक्ति भएकोले संक्रमणकालीन अवस्थामा पत्रकारहरुले जिम्मेवारीपूर्ण ढङ्गले कलम चलाउनुपर्ने कुरामा राजपा नेपालका स्थानीय नेताहरुले...

अन्तरजातीय विवाह गर्ने सातजोडी सम्मानित

खोटाङ, ३० असार०७४/ अन्तरजातीय विवाह गर्ने खोटाङका सात जोडीलाई सम्मान गरिएको छ । दलित भए पनि गैरदलितसँग विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई खोटाङ दलित विकास मञ्च नेपालले बिहीबार सम्मान...

इटहरीमा भीषण आगलागी, करिब सात करोडको नोक्सानी

रमिला बस्नेत ,इटहरी, ३० असार०७४/सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा गएराति १२ः३० बजेपछि भएको भीषण आगलागीमा करिब रु साढे ६ करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।...

रूखमा झुन्डिएको अवस्थामा महिलाको कङ्काल फेला

इलाम३० असार ०७४/ तीन सातादेखि हराइरहेकी इलाम नगरपालिका–१२ साङरुम्बाकी एक महिलाको कङ्काल बिहीबार फेला परेको छ । चुनावी प्रचारका लागि घरबाट गत असार ७ गते हिँडेकी ३९ वर्षीया देवीमाया फागोको...