आजबाट नारायणगढ मुग्लिनमा राति गाडि चलाउन राेक

काठमाण्डाै२५  असार०७४/ नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि रातिमा बन्द हुने भएको छ । रातिको समयमा जोखिम बढेको भन्दै व्यवस्थापिका संसदको विकास समितिको निर्देशनअनुसार आइतबारदेखि रातिमा सडक बन्द गर्न लागिएको हो ।जिल्ला प्रहरी...

पत्रकार उपचारकोषलाई एक लाख ११ हजार

भद्रपुर २५ असार ०७४/ झापाको बिर्तामोड निवासी उद्योगपति प्रदीप मित्तलले पत्रकार सहारा उपचार कोषका लागि रु एक लाख ११ हजार १११ प्रदान गरेका छन् । शनिबार पत्रकार महासङ्घ झापाका कार्यबाहक...

मतदाताले उम्मेदवारलाई अस्वीकार गर्न पाउने कानुन बन्दै

काठमाडौं २५ असार ०७४/निर्वाचनमा मन परेको उम्मेदवारलाई मत दिन पाइने कानुनी व्यवस्था त अहिले नै छ । तर, कुनै पनि उम्मेदवार मन परेन भने के गर्ने ? कसैलाई पनि मत...

पशुपतिको इलेक्ट्रोनिक शवदाह गृह बन्द

काठमाडौं २५ असार०७४/पशुपति क्षेत्र विकास कोषले दुई वर्षअघि सञ्चालनमा ल्याएको इलेक्ट्रोनिक शवदाह गृह बन्द भएको छ। मेसीनमा खराबी आएपछि दुवै शवदाह गृह बन्द भएका हुन्। शवदाह बन्द भएको बहानामा पशुपति...

राष्ट्रिपतिलाई गाडी खरिद गर्न १६ करोड माग

काठमाडौं २५असार०७४/ राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसंग १६ करोड रुपैयाँ माग गरेको छ । त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलबध गराउने...

भन्सारमै रोकिए आलु प्याज र पेट्रोल बोकेको ट्रक

काठमाण्डाै २५असार०७४/भारतमा लागू भएको नयाँ वस्तु एवम् सेवा कर प्रणाली (जीएसटी) का कारण यो जिल्लासँगै जोडिएको भारतको भिठ्ठामोड नाकामा शनिबार मालवाहक ट्रक रोकिएको पाइएको छ । भारतीय भन्सारले शुक्रबारदेखि नै...

टेम्पोबाट लडेर एक महिला घाईते एकको मृत्यु

रमिला बस्नेत ,उदयपुर ,असार २४/उदयपुरको त्रियुगा नगरपालिका ५ स्थित गाईघाट कदमाहा सडक खण्डमा शनिबार टेम्पोबाट लडेर एक महिलाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका ५ नं वडा कै ४५ वर्षीया सरस्वती...

भूकम्पपीडितलाई एकसय सोह्र बोका

बेँसीसहर २४ असार ०७४/जिल्ला पशुसेवा कार्यालयले चालु आर्थिक वर्षमा विभिन्न स्थानका भूकम्पपीडित कृषकलाई ११६ बोका वितरण गरेको छ । पशु विकास अधिकृत खिला शर्मा घिमिरेका अनुसार प्रजनन् लागि बोका वितरण...

राजधानीमा फैलियो झाडापखाला

काठमाण्डाै २४ असार०७४/ बर्षायामसँगै शुरु हुने झाडापखालाका विरामी काठमाडौंमा बढेका छन् । राजधानीमा प्रत्येक दिन झाडापखाला तथा आउँ (रगतमासी) का बिरामी बढ्दै गएका छन् । दुई सातादेखि काठमाडौंलगायत बर्षात शुरु...

राजतन्त्रबारे जनमतसंग्रह गर्न चुनौती

काठमाडौं २४ असार ०७४/  नेपाल ल क्यापसमा एलएलबीमा अध्यनरत कीर्तिपुरकी संविधा वाग्लेले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रान्तीय र केन्द्रीय संसद्को निर्वाचन नभई नेपालमा राजतन्त्र चाहिनेरनचाहिनेबारे जनमतसंग्रह गर्न चुनौती दिनुभएको छ...