अन्तरजातीय विवाह गर्ने सातजोडी सम्मानित

खोटाङ, ३० असार०७४/ अन्तरजातीय विवाह गर्ने खोटाङका सात जोडीलाई सम्मान गरिएको छ । दलित भए पनि गैरदलितसँग विवाह गरेर जीवन निर्वाह गरिरहेका जोडीलाई खोटाङ दलित विकास मञ्च नेपालले बिहीबार सम्मान...

इटहरीमा भीषण आगलागी, करिब सात करोडको नोक्सानी

रमिला बस्नेत ,इटहरी, ३० असार०७४/सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ को मुख्य बजार क्षेत्रमा गएराति १२ः३० बजेपछि भएको भीषण आगलागीमा करिब रु साढे ६ करोड नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।...

रूखमा झुन्डिएको अवस्थामा महिलाको कङ्काल फेला

इलाम३० असार ०७४/ तीन सातादेखि हराइरहेकी इलाम नगरपालिका–१२ साङरुम्बाकी एक महिलाको कङ्काल बिहीबार फेला परेको छ । चुनावी प्रचारका लागि घरबाट गत असार ७ गते हिँडेकी ३९ वर्षीया देवीमाया फागोको...

८ बुदें प्रतिबद्धताका साथ नेपालगन्ज उपमहानगरपालीकाको सार्वजनिक सुनुवाई सम्पन्न

रंन्जिता थापा, नेपाल गन्ज २९असार०७४/ नेपालगन्ज उपमहानगरपालीकाको समग्र बिकासका साथै सुशासनयुक्त उपमहानगर बनाउने लगायत विभिन्न ८ बुदें प्रतिबद्धता एक कार्यक्रममा गरिएको छ । नेपालगन्ज उपमहानगरपालीकाको आयोजना तथा बास नेपालगन्जको सहजिकरणमा...

नेपाली भाषा र साहित्य संरक्षण मा जाेड दिउ :

बासुदेब सेढाई,बेसिशहर, असार २९/ नेपालि माैलिकता , भाषा साहित्य , धर्मसंकृति , परम्परा रितिरिभाज लाेप हुदै जान थालेकाेमा सम्बन्धित छेत्रमा क्रियासिल ब्यक्तिहरुले चिन्ता ब्यक्त गरेका छन् । राष्ट्रिय पहिचान संग जाेडियका...

टेलिकमबाट विद्यालयलाई कम्प्युटर प्रदान

नुवाकोट २९असार०७४/ नेपाल टेलिकमले विदुर नगरपालिका–१३, हर्कपुरको कन्यादेवी निम्न माध्यमिक विद्यालयलाई कम्प्युुटरलगायत विद्युतीय सामग्री प्रदान गरेको छ । टेलिकमले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत केन्द्रीय कार्यालयमार्फत कन्यादेवी निमाविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिकरुपमा दक्ष र...

विश्व जनसंख्या दिवसको अवसरमा युवाहरुविच  अन्तरक्रिया 

कल्पना बोहरा,असार २९ अछाम/विश्व जनसंख्या दिवसको अवसरमा मंगलसेन नगरपालिका १ कुन्तिवण्डालीमा युवाहरुविच अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला युवा संजाल अछामको आयोजना, जिल्ला समन्वय समिती र यू एन एफ पि ए...

१६२ स्थानीय तह, जहाँ बैंक जान चाहँदैनन्

काठमाडौं २९ असार०७४/देशका १ सय ६२ स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकहरू अनिच्छुक देखिएका छन् । पूर्वाधार अभावको कारण देखाउँदै बैंकहरू ४९ जिल्लाका एक नगरपालिका र १ सय ६१ गाउँपालिकामा...

चिडियाघरका बाघलाई शनिबार ‘व्रत’

काठमाण्डाै२६असार०७४/ चिडियाघरमा रहेको बाघ सातामा एक दिन निराहार व्रत बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर आश्चर्य नमान्नुस् । चिडियाघरमा रहेको दुईवटा पाटेबाघ कान्छा र बांगे सातामा एक दिन निराहार...

सांसदको संख्या १,२५९ पुर्‍याउन प्रस्ताव!

काठमाण्डाै २९असार०७४/  निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्न विलम्ब भइरहेका बेला प्रधानमन्त्री सहितका नेताहरुले क्षेत्र निर्धारणको झन्झट भन्दा हालकै २ सय ४० निर्वाचन क्षेत्र कायम राख्ने इच्छा प्रकट गरेका...