धादिङको विशालटारमा बस दुर्घटना, ३१ घाइते

मलेखु (धादिङ), २७ भदौ । काठमाडौँबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको यात्रुबाहक बस आज बिहान सबेरै धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित विशालटारमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । विशालटारको मोडमा...

जम्बो मन्त्रिपरिषद्: मन्त्रीलाई तलब खुवाउनै हम्मे

काठमाडौं २७ भदौ ०७४/प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वभाविक रूपमा मन्त्रीको संख्या बढाएर ५४ जना पुर्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई नियमित बजेटबाट तलब खुवाउन हम्मे परेको छ। बढीमा ४० जना मन्त्रीको अनुमान...

सुन तस्करका नाइके माओवादी नेता

काठमाडौं २७, भदौ ०७४/भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासी बिदामा बसे। उनी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई निमित्त जिम्मेवारी दिएर सम्पर्कबिहिन भए। २० दिन...

त्रिशूलीमा ट्रक खस्यो

चितवन, २६ भदौ०७४/ नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक आज बिहान त्रिशूली नदीमा खस्दा एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गैँडाकोटबाट बियर बोकेर काठमाडौँ जाँदै गरेको...

प्रसूति गराउने क्रममा महिलाको मृत्यु

गाईघाट(उदयपुर), २६ भदौ०७४/ जिल्ला अस्पतालमा आज बिहान प्रसूति गराउने क्रममा एक महिलाको मृत्यु भएको छ । अस्पतालका अनुसार प्रसूति गराउने क्रममा स्थानीय चौदण्डी नगरपालिका– ३ हडियास्थित भिमाहा बस्ने वर्ष ३०...

१४ वर्षीया बालिकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता

काठमाडाैं २६भदाै०७४/रुकुम मुसीकोटकी १४ वर्षिया निमा (नाम परिवर्तित) गत जेठ १६ मा जिल्ला अदालत पुगिन । आफन्तसहित अदालत पुगेकी उनले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्दा उनलार्इ हेर्नेकाे लामै भिड लाग्याे...

८८ किलो सुन तस्करी प्रकरण : ‘सुरक्षाकर्मी नै सहयोगी’

काठमाण्डाै २६भदाै ०७४/ नुवाकोट कटेर केरुङ पुग्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका १२ वटा चेक प्वाईनट कट्नुपर्छ । जिल्लाको टिमुरे ४, स्याफ्रुममा २, धुन्चेमा ३, कालिकास्थानमा २ र बेत्रावातीमा...

बर्मेली शरणार्थी भन्छन्, ‘देश फर्किने रहर छ’

काठमाडौं २६ भदौ ०७४/कपन, बालुवाखानीस्थित बर्मेली शरणार्थी शिविरमा दिनमा पाँचपटक नमाज पाठ हुन्छ । हरेकपटक उनीहरूको प्रार्थना एउटै हुन्छ- ‘आफ्नो देश फर्कन पाऊँ ।’ तर, म्यानमार (बर्मा)मा हरेक दिन हिंसा...

प्रधानमन्त्रीद्वारा लोहारप्रति श्रद्धाञ्जलि

ललितपुर, २५ भदौ०७४/ प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका पूर्व केन्द्रीय सदस्य स्व प्रतापराम लोहारप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । काँग्रेस केन्द्रीय कार्यालय प्रांगणमा राखिएको लोहारको पार्थिव शरीरमा...

आजबाट उठ्दैछ उपत्यकाको फोहोर : यसरी मिल्यो कुरा

काठमाडौँ २५ भाद्र २०७४/ आजबाट काठमाडौं उपत्यकामा थुप्रिएर रहेको फोहोर उठ्ने भएको छ। ओखरपौवाका बासिन्दाले अवरोध गरेका कारण गत सातादेखि उपत्यकाको फोहोर उठ्न नसकेको हो। शनिबार काठमाडण्डौं महानगरपालिका र स्थानीय...