नयाँ दर्ता र रिट्रायल बन्द : कहिले खुल्छ अब ?

काठमाण्डाै ७ असाेज०७४/  यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालय बागमती एकान्तकुनाले शुक्रबारबाट नयाँ दर्ता र रिट्रायल सेवा बन्द गरेको छ । कार्यालयका सूचना अधिकारी ईश्वरराज रेग्मीले अन्य सेवा...

बुद्ध लामा बने पहिलो नेपाल आइडल, निशान बने फस्ट रनरअप

काठमाडौं७ असाेज०७४/पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल घोषित भएका छन् । कतारमा भएको ग्राण्ड फिनालेमा लामालाई तीन प्रतियोगीमध्ये सबैभन्दा बढी भोट पाएको भन्दै पहिलो नेपाल आइडल घोषित गरियो । बुद्धले...

रामपुर ठोक्सिलाको सिसौली जंगलमा भालेहात्ती मृत फेला

रमीला बस्नेत, गाईघाट (उदयपुर), ६ असोजः जिल्लाको बेलका नगरपालिका–८ स्थित रामपुर ठोक्सिलाको सिसौली जंगलमा आज एक भाले हात्ती मृत फेला परेको छ । स्थानीयवासीले जंगलमा भालेहात्ती मरेको देखेपछि प्रहरीलाई खबर...

पत्रकारिताका विभिन्न विधाका पुरस्कार प्रदान

काठमाडौं ६असोज ०७४/ प्रेस काउन्सिलले आफ्नो ४८ औं स्थापना दिवसको अवसरमा पत्रकारिताका विभिन्न विधाका पुरस्कारहरु वितरण गरेको छ । राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको...

सरकार सञ्चारमैत्री वातावरण निर्माणमा जुटेको छःसञ्चारमन्त्री बस्नेत

काठमाडौँ, ६ असोज ०७४/ सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारमैत्री वातावरण निर्माणका लागि सरकार लागिपरेको बताउनुभएको छ ।  राष्ट्रिय फोटो पत्रकार समूहको २१औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा...

प्रसूति व्यथा लागेको पाँच दिनपछि १६ वर्षीया किशाेरीकाे मृत्यु

बाजुरा, ५ असोज०७४/ उत्तरी भेगमा रहेको कोल्टीमा प्रसूति गराउन ल्याइएकी हिमाली गाउँपालिका–६ की १६ वर्षीया सिद्धा विकको उपचार हुन नसकी ज्यान गएको छ । प्रसूति व्यथा लागेको पाँच दिनपछि स्वास्थ्य...

नागढुंगामा बसकाे डिकीबाट २८ मरेका खसीबोका बरामद

काठमाडौँ ५असाेज०७४/महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ । प्रभागबाट खटिएको टोलीले आज बिहान जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा फेला...

गरिब देशका धनाढ्य मन्त्रीहरू (विवरण सहित)

काठमाडौं ५असाेज०७४ /एकतिहाइ नेपालीलाई बिहान–बेलुकी छाकटार्न मुस्किल परिरहेको मुलुकका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण करोड रुपैयाँभन्दा बढी रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा...

कर छलीमा ५ सय फर्मलाई कारबाही

काठमाडौं५असाेज०७५/ आन्तरिक राजस्व विभागले कर छली गर्ने ५ सय ९ करदातालाई कारबाही गरेको छ ।अनुमगनको क्रममा व्यवसायीले उपभोक्तासंग उच्च मुल्इ असुल गर्ने, बिलबीजक जारी नगर्ने, न्युन बीजीकीकरण लगायत फेला परेपछि...

कालोमोसोले कर्मचारी आतङ्कित

काठमाडौं ५असाेज०७४/ अनियमिततामा संलग्न भएको भन्दै कर्मचारीमाथि कालोमोसो दल्ने क्रम बढेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारी कार्यालयका कर्मचारीहरुलाई कालोमोसो दल्ने क्रम बढेसँगै सरकारी कर्मचारी त्रसित भएका छन्...