एउटै वडाका दुईजना महिला बेपत्ता

जीतपुर, कपिलवस्तु, १९ पुस ०७४/ यहाँ एउटै वडाका दुई जना महिला बेपत्ता भएका छन् ।बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका दुईजना महिला १४ दिनदेखि बेपत्ता भएका हुन् । बक्सीसपुर टोलमा...

यस्तो छ डेढ करोडको पार्क, तीनकुने ब्राह्रमण्डमा हुने ‘ब्ल्याकहोल’ जस्तै

काठमाण्डाै१९पुस०७४/  खाली जमिनको तीनतिरै फराकिलो सडक छन् ।सडक किनारमा साँधुरै भए पनि टायल विच्छ्याएर फुटपात बनाईएको छ ।सडकभित्रको करिव ३५ रोपनी खाली जमिन धुलाम्य छ । सुस्तरी हावा चले पनि...

सांसद नवराज सिलवाललाई तुरुन्त पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र

काठमाडौँ १८पुस०७४/ काठमाडौं प्रहरी परिसरले एमालेका सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई तुरुन्त्र पक्राउ गरी उपस्थित गराउन लालितपुर प्रहरीलाई पत्र काटेको छ । पूर्वडिआइजी एवं सांसद सिलवालको घर लालितपुर गोदावरीमा रहको...

विराटनगरलाई प्रदेश नं १ को राजधानी घोषणा गर्नुपर्ने भन्दै रिले अनसन

विराटनगर, १८ पुस०७४/  मोरङ मुस्लिम समाजले विराटनगरलाई १ नं प्रदेशको राजधानी घोषणा गर्नुपर्ने माग गर्दै आज अपराह्नदेखि रिले अनसन शुरु गरेको छ । विराटनगरको वुधहाट चोकस्थित बि प्लटमा शुरु गरिएको...

पेट्रेलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग

काठमाडौँ, १८ पुस०७४/  देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)ले पेट्रेलियम पदार्थको सोमबार गरिएको मूल्यवृद्धि फिर्ता गरी पुरानै मूल्य कायम गर्न सरकारसँग माग गरेको छ । मोर्चाका अध्यक्ष सिपी गजुरेलले आज विज्ञप्ति जारी...

मदिरा उधोगलाई अनुमति दिन मन्त्रीको यस्तो चलखेल

काठमाडौँ, १८पुस०७४/ उद्योगमन्त्री सुनिलबहादुर थापाले आफ्नो कार्यकाल सकिनै लाग्दा नयाँ मदिरा उधोगलाई अनुमति दिलाउन चलखेल गरेका छन् । सरकारले भने दुई बर्षदेखि मदिरा उधोग स्थापना गर्न रोक लगाएको छ ।विभिन्न...

फेरी बढ्यो इन्धनको मूल्य, नयाँ मूल्य कति ?

काठमाडौँ१८पुस०७४/नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा समान एक रुपैयाँ, आन्तरिक हवाई इन्धनमा तीन रुपैयाँ प्रतिलिटर र बाह्य...

राष्ट्रिय पाेशाककाे माग राख्दै राजधानीमा कार्यक्रम

काठमाडौँ १७पुस०७४/सरकारसंग नेपालकाे अाफ्नाे राष्ट्रिय पाेशाक हुनु पर्ने माग राख्दै   काठमाण्डाैकाे बालाजुमा रहेकाे माउण्ट धाैलागीरी पार्टी प्यालेसमा अाज एक कार्यक्रमकाे अायाेजना गरीएकाे थीयाे । प्रस्तावित पाँचौं ‘राष्ट्रिय पोशाक दिवस’ को...

दक्षिण अफ्रिका मानव तस्करको नयाँ गन्तव्य

काठमाण्डाै१७पुस०७४/ मानव तस्करले दक्षिण अफ्रिकालाई तस्करीको नयाँ गन्तव्यका रूपमा विकास गर्न थालेका छन् । दक्षिण अफ्रिकाको जोहान्सबर्गमा आकर्षक रोजगारी लगाइदिने भन्दै मानव तस्कर गरेको अभियोगमा एक पक्राउ परेपछि यो तथ्य...

साउदीको जेलमा रहेका थानेश्वर भुसाललाई रिहाइ गराउनका लागि ब्लड मनी संकलन

नवलपरासी, १७ पुस ०७४/ झण्डै चार वर्षदेखि साउदीको जेलमा रहेका नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका– ४ मदनपुरका थानेश्वर भुसाललाई रिहाइ गराउनका लागि ब्लड मनी संकलन अभियान देश विदेशमा शुरु गरिएको छ...