१३ हजारको चुल्हो ४ हजारमा पनि किन बिकेन ?

काठमाडौं८माघ०७४/ भूकम्प र नाकाबन्दीका बेला चीन सरकारले उपलब्ध गराएको विद्युतीय चुल्हो (इन्डक्सन)को सरकारले मूल्य घटाए पनि बिक्री हुन सकेको छैन। मुलुकमा नियमित विद्युत् प्रवाह भइरहे पनि यसको उपयोग गर्ने प्रचलन...

लाइसेन्स नभए पनि जरिवाना तिरे छुट

काठमाण्डाै८माघ०७४/ सवारी सञ्चालन अनुमतिपत्र(लाइसेन्स) नभए पनि तनहुँमा सवारी साधन चलाउन पाइन्छ भन्दा अचम्म लाग्छ । तर, यो यथार्थ हो । लाइसेन्स नभए पनि सवारी साधन चलाएकै आधारमा ट्राफिक प्रहरीले पक्रिए...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जितपुर, कपिलवस्तु, ८ माघ ०७४/  पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित इमिलियामा आइतबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुटवलबाट चन्द्रौटातर्फ जाँदै गरेको लु१ख ७४३७ नंको बसले सोही दिशातर्फ...

जंगली हात्तीको आक्रमणबाट मृत्यु

मंगलबारे, इलाम, ७ माघ ०७४/जंगली हात्तीको आक्रमणबाट आइतबार एक जनाको मृत्यु भएको छ ।चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका सोमनाथ भण्डारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बारीमा पानी लगाउन गएका ५२...

धनकुटामा आफ्नै घरको कौसीबाट थाल ठटाएर निषेधाज्ञाको विरोध

धनकुटा ७, माघ०७४/ राजधानीको माग राख्दै चरणबद्ध आन्दोलनमा रहेका धनकुटाबासीले आज आ–आफ्नो घरको कौसीबाटै थाल ठटाएर विरोध गरेका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाले स्थानीयले आ–आफ्नै घरको कौसीमा बसेर...

नवराज सिलवाल खोज्न प्रहरीका जम्बोटाेली भट्टेडाँडामा

काठमाडौँ ७माघ०७४/एमाले सांसद एवं पूर्व डिआईजी नवराज सिलवाललाई सर्च गर्न महानगरीय प्रहरी कार्यालयले आईतबार बिहानै ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ । आईतबार बिहान सिलवाललाई सर्च गर्न डिएसपी नहकुल पोखरेलको...

राजधानी माग्दै दाङमा महिला सडकमा

दाङ, ६ माघ०७४/ राजधानी माग गर्दै दाङमा महिला सडकमा उत्रिएका छन् ।दाङमा जारी आन्दोलनको आज पाँचौँ दिन महिला राजधानीको मागसहित सरकारको निर्णय फिर्ताको माग गर्दै सडकमा आएका हुन् । उनीहरुले तत्काल सरकारले...

हाँस्यकलाकार मनोज गजुरेल र मिनाले गरे डिभोर्स

काठमाडौं, माघ ६ /हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध विच्छेद भएको छ ।हाँस्यकलाकारीतामा चर्चामा रहेका मनोज गजुरेल र उनकी पत्नि मिनाले आपसी समझदारीमा सम्बन्धलाई टुङ्ग्याएका हुन् । सम्बन्ध विच्छेद बारे दुवै...

अस्पतालको लापरबाही: ‘ओ पोजेटिभ’को ठाउँमा ‘बी पोजेटिभ’ रगत दिएपछि दुवै मिर्गौला फेल

बर्दिया ६माघ०७४/ भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको...

धनकुटामा आन्दोलनकारिहरुले आन्दोलनलाइ निरन्तरता दीने घोषणा

मिलन चाम्लीङ,धनकुटा ६माघ०७४/  धनकुटामा जारी निषेधाज्ञा केही खुकुलो पारेपनी आन्दोलनकारी पक्षले ७ गतेसम्म को लागि विभिन्न आन्दोलनको कार्यक्रम सहित आमहडतालको घोषणा गरेका छन। धनकुटामा उत्तपन्न परिस्थितिको बिषयमा प्रशासन र आन्दोलन...