सर्पले डसेर वडा अध्यक्षको मृत्यु

विराटनगर २४ जेठ०७५/ मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बलिराम भगतको सर्पले डसेर मृत्यु भएको छ ।बुधबार ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षीय भगतलाई सर्पले डसेको थियो...

समयमै काम सम्पन्न नगर्ने एक निर्माण व्यवसायी गिरफ्तार

चौतारा, २३ जेठ०७५/ विभिन्न बहाना बनाई समयमै काम सम्पन्न नगर्ने एक निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरदेखि मुढेसम्मको सडक स्तरोन्नति गरी कालोपत्र गर्ने जिम्मा पाएका सुनौलो...

बूढानिलकण्ठ मिनी बस सेवा समिती खारेजी

काठमाण्डाै२३जेठ०७५/ बूढानिलकण्ठ नगरपालिका वडा -३ मा रहेको बूढानिलकण्ठ मिनी बस सेवा समिती खारेज भर्इ शिवपुरी बूढानिलकण्ठ यातायात प्रा.लि भएको छ । बूढानिल्कण्ठ नगरपालिकामा दशकौ देखी यातायात सुविधा दिदैं आएको उक्त...

भक्तपुरमा वीर अस्पताल निर्माण शुरु

भक्तपुर, २३ जेठ ०७५/सरकारले चाँगुनारायण नगरपालिकामा वीर अस्पताल बिस्तारका लागि रु ३० करोड बजेट विनियोजन गरेको छ । चाँगुनारायण – ११ र १४ मा रहेको ५७० रोपनी सार्वजनिक जग्गामा वीर...

‘सुन तस्करीमा ठूला माछा पनि पक्राउ पर्ने’-गृहमन्त्री रामबहादुर थापा

काठमाडौँ, २३ जेठ ०७५/ गृह मन्त्रालयले यातायात सम्बद्ध समितिको दर्ता र नवीकरण रोक्ने निर्णय गरी लामो समयदेखि यातायातका क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा छानवीन समितिमार्फत तस्करीको...

काम गर्दैनन् भने प्रचण्डकै घरधनी पनि छोडिदैनः गृहमन्त्री थापा

काठमाडौं२३जेठ०७५/गृहमन्त्री रामबहादुर थापाले समयमै निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदार जोकोहीलाई पनि कार्वाही गर्ने चेतावनी दिएका छन् । समयमै निर्माण कार्य कार्य सम्पन्न नगर्ने ठेकेदारमाथि कार्वाही अभियान संचालन गरेका गृहमन्त्री थापाले...

जनप्रतिनिधिलाई अनिवार्यरुपमा राष्ट्रिय पोशाक

भोजपुर, २३ जेठ ०७५/ भोजपुरको पूर्वी क्षेत्रको अरुण गाउँपालिकाका स्थानीय जनप्रतिनिधिलाई अनिवार्यरुपमा राष्ट्रिय पोशाक लगाउन भनिएको छ । स्थानीय सरकारका प्रमुख एवं गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले गाउँ कार्यपालिकाको बैठकमा यस्तो...

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

पाल्पा, २३ जेठ०७५/ माथागढी गाउँपालिकास्थित रुप्सेमा आज भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा माथागढी गाउँपालिका–३ का जीवन कुमाल रहेका छन् । रुप्सेबाट खहरेखोलातर्फ जाँदै गरेको...

ठगी अभियोगमा जेल परेका सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा

भक्तपुर, २२ जेठ ०७५/ओरेण्टल सहकारी संस्थालगायत विभिन्न कम्पनीका नाममा रु एक अर्ब ६० करोडभन्दा बढी ठगी गरेको आरोपमा थुनामा रहेका व्यापारी सुधीर बस्नेतलाई भक्तपुर जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ...

धरानमा तीनदिने इष्ट टुरिजम मार्ट हुने

धरान,२२जेठ०७५/  इटहरी - प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्नका लागि धरान उपमहानगरपालिकामा तीन दिवसीय ‘इष्ट टुरिजम मार्ट–२०१८’ यही जेठ २४ देखि शुरु हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना...