धर्मगुरु श्री निवासाचार्यलाई जेल चलान

 मोरङ१६जेठ०७५/ जिल्ला प्रशासन कार्यालय मोरङले आफैंलाई गोली हान्न लगाएर आतंक फैलाउने प्रयास गरेका श्री निवासाचार्यलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । आज भएको बहसपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद...

बीपी राजमार्गले भार थेग्न नसक्ने थाहाँ हुदाँ हुदै किन दिर्इयाे ठूला सवारीसाधन गुडाउने अनुमती ?

काठमाडौं १६जेठ०७५/ सरकारले सोमवारबाट लागु हुने गरी बीपी राजमार्गमा ठूला सवारीसाधन गुडाउन खुल्ला गरेसँगै स्थानियहरु चिन्तित छन् । काठमाडौंको पूर्वी नाका हुँदै तराई जोड्ने बीपी राजमार्गमा यसअघि यस्ता सवारी साधन...

गोरखापत्र, रेडियो र नेपाल टेलिभिजनबारे अध्ययन गर्न समिति गठन

काठमाडौँ, १६ जेठ ०७५/ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी सञ्चार माध्यम गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनको समग्र सुधार गरी ती संस्थालाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन एवं छानबिन...

झापाबाट काठमाडौं आउँदै गरेको जिप काभ्रेमा दुर्घटना, ११ जना घाइते

काभ्रे१६, जेठ ०७५/ काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा आज सुमो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् झापाबाट काठमाडौं आउँदै गरेको को१च ९६१५ नम्बरको सुमो जिप विहान साढे ५ बजे सडकबाट...

चितवनको एभरेष्ट पेन्टस् उद्योगमा लागेकाे अागाे नियन्त्रणमा

चितवन१६जेठ०७५/ चितवनको भरतपुर–४ शिवघाटमा रहेको एभरेष्ट पेन्टस् उद्योगमा लागेकाे अागाे नियन्त्रणमा अाएकाे छ। विहान करिब ७ बजे लागेको आगो अहिले नियन्त्रणमा अाएकाे छ । भरतपुर महानगरपालिका, कावासोती नगरपालिकाको दमकलसँगै नेपाल...

धुर्मुस—सुन्तली फाउण्डेसनलाई आठलाख सहयोग

काठमाडौँ, १६ जेठ ०७५/ पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् । उनीहरुले एघारौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मंगलबार वीर अस्पताल सरसफाइका...

पन्ध्र लाखमा पुस्तकालय निर्माण

इलाम, १६ जेठ०७५/नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद धीरेन्द्र शर्माले युवापुस्तामा पठन संस्कृतिको विकास गर्नुपर्ने बताउनुभएको छ । एघारौँ गणतन्त्र दिवसको अवसरमा मंगलबार शहीद स्मृति पुस्तकालयको उद्घाटन गर्दै शर्माले आधुनिकतासँगै...

भरतपुरको रङ कारखानामा आगलागी

चितवन, १६ जेठ०७५/ भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको रङ कारखाना एभरेष्ट कलर प्रालिमा आज बिहान आगलागी भएको छ । बिहान ७ बजेदेखि शुरु भएको आगलागी यो समाचार तयार पार्दा सम्म नियन्त्रणमा...

‘अरुण तेस्रो’मा अवरोध गर्नेलाई आतंककारी घोषणा गर्ने चेतावनी

काठमाडौं१६, जेठ ०७५/ संखुवासभाका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको बहुचर्चित परियोजना अरुण तेस्रोको निर्माणमा अवरोध पुर्‍याउने जोकोहीलाई आतंककारी घोषणा गरी कारवाही गर्ने चेतावनी दिएका छन् ।...

बूढीगण्डकी पुनः बेचिने सम्भावना बढ्यो

काठमाडौं१६जेठ०७५/  सरकारमा सहभागी भएका र बाहिरिएका दलहरुबीच पेचिलो राजनीतिक मुद्दा बनेको बूढीगण्डकी पुनः बेचिने सम्भावना बढेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संघीय संसदमा प्रस्तुत गरेको बजेटमा बूढीगण्डकी कुन...