२१० ट्याक्सीलाई कारबाही, दुई हजारमा अहिलेसम्म पनि प्रिन्टर मेशिन जडान भएन

काठमाडौँ३०जेठ०७५/  नेपाल गुणस्तर तथा नापतौल विभागले कम्प्युटर विलिङ प्रणाली (प्रिन्टर मेशिन) जडान नगरेका २१० ट्याक्सीलाई कारबाही गरेको छ । विभागले जेठ महिनामा ट्याक्सीमाथि चलाएको विशेष अभियानअन्र्तगत उक्त ट्याक्सीलाई कारबाही गरेको...

हप्ता असुल्नेलाई नछाडिने-गृहमन्त्री रामबहादुर थापा

काठमाडौँ, ३० जेठ ०७५/गृहमन्त्री रामबहादुर थापाले पार्टी प्यालेस र क्याटरिङ व्यवसायमा हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई सरकारले नछाड्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको...

टिपरकाे ठक्करमा स्कुटर चालक महिलाको मृत्यु, पैदल यात्रीले लगाए टिपरमा अगाे

काठमाडौं३०,जेठ ०७५/ टिपरले स्कुटरमा ठक्कर दिँदा काठमाडौंको जडीबुटीमा एक महिलाको मृत्यु भएको छ। बा ४ ख ३५५८ नम्बरको टिपरले बा ७० प ९३९९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार महिलाको...

सप्तरीमा ट्रक पल्टिँदा चालकको मृत्यु

राजविराज, ३० जेठ ०७५/ पूर्व–राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाई कृष्णासवरण गाउँपालिका–१ मा आज बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनमा परी ट्रक चालक धनुषा बागुदवार–१ निवासी २८ वर्षीय...

२८ डिएसपीहरूको एसपीमा बढुवा, हेराै को-को परे ? (नामसहित)

काठमाडौं३०,जेठ ०७५/ गृह मन्त्रालयले नेपाल प्रहरीका २८ जना डिएसपीलाई एसपीमा बढुवा गरेको छ । गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट मंगलबार २८ डीएसपीलाई एसपीमा बढुवा गरिएको हो । यसअघिको बढुवा समितिले गरेको...

अरुण तेस्रोलाई लक्षित सकेट बम प्रहार

काठमाडौं३०, जेठ ०७५/संखुवासभाको खाँदबारी-९ तुम्लिङटारमा अवस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयलाई लक्षित गरी सकेट बम प्रहार भएको छ । गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको जिल्ला प्रशासन...

बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन

काठमाडौं ३०जेठ०७५/  बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । गएराती २ बजे उनको निधन भएको हो । ९२ बर्षको उमेरमा उनको घरमै निधन भएको स्रोतले जानकारी दिएको छ ।...

मेलम्ची ठेकेदारको म्याद सात महिना थपियो

सिन्धुपाल्चोक, जेठ ३०—गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौता अनुसार तोकिएको काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारबाही गर्न देशभरबाट विवरण संकलन गरिरहेका बेला मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको भने म्याद थपिएको छ...

सामुदायिक वनका अध्यक्ष नै वनमा डोजर लगाएर अबैध रुपमा ढुंगा उत्खनन्

काडमाडौं३०जेठ०७५/  गोदावरी नगरपालिका–७ को देविचौरको जुरेली डाँडा सामुदायिक वनका अध्यक्ष नै वनमा डोजर लगाएर ढुंगा उत्खनन् गरिरहेको खबर आजको नपाल समाचारपत्रले छापेको छ। समाचारका अनुसार वन अध्यक्ष आशिष भन्ने मान...

अब एक महिनाभित्रै स्मार्ट लाइसेन्स

काठमाडौं३०जेठ०७५/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा हुँदै आएको ढिलाई अब हट्ने भएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ । समाचारका अनुसार यातायात व्यवस्था विभागले थप ४ वटा छपाई प्रिन्टर मेसिन...