झापाको काकरभिट्टाबाट एमालेको मेचीमहाकाली राष्ट्रिय अभियान सुरु

झापा, २१ फागुन०७३/ नेकपा एमालेले मेचीमहाकाली राष्ट्रिय अभियान झापाको काकरभिट्टाबाट सुरु गरेको छ । झापाको काकरभिट्टामा आज एक कार्यक्रमकाबीच अभियानको शुभारम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले अभियान कसैको बिरुद्धमा नभई...

अपहरणकारी र प्रहरीबीच गोली हानाहान

 काठमण्डाै२१ फाल्गुन ०७३, अहपरणमा परेका तीन जना युवकलाई मुक्त गराउदा प्रहरी र अपहरणकारीबीच गोली हानाहान भएको छ । २१ फागुनमा काठमाडौंको स्वयम्भूबाट मुक्त गराउने क्रममा गोली हानाहान भएको हो । काठमाडौंको...

दुर्गा-मनोज यसकारण दुस्मनी, यसरी भएको थियो दुर्गा तिवारीको हत्या

काठमाडौ, २१ फागुन०७३ / युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या भएको झन्डै साढे दुई महिनापछि प्रहरीले अनुसन्धान सकेको छ। अहिलेसम्म सात जना पक्राउ परिसकेका छन् भने मुख्य योजनाकार र...

मलेसियाबाट नेपालसम्मै रेल !

काठमाडौं २०,फागुन २०७३ /राजधानीमा बिहीबारबाट सुरु भएको नेपाल लगानी सम्मेलनमा मलेसियाबाट नेपालसम्म रेल सञ्जाल विस्तार गर्ने प्रस्ताव आएको छ। मलेसियाका पूर्वयातायातमन्त्री डा. एम केभासले क्वालालम्पुरबाट काठमाडौंसम्म रेल सञ्जाल विस्तार गर्न...

भेटिए सुन तस्कर, को–को हुन् मुख्य तस्कर ?

 काठमाडौं२०, फागुन २०७३/ साढे ३३ किलो सुन तस्करीमा राजधानीमा चारवटा सुनपसलको संलग्नता खुलेको छ। तस्करीमा आरके ज्वेलर्स, सालिमार ज्वेलर्स, वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस र साइराम ज्वेलर्सको संलग्नता खुलेको...

स्वबियु निर्वाचनमा पराजित भएपछि नेपाल विद्यार्थी संघबाट सभापतिकी उम्मेदवारले गरिन झुण्डिएर आत्महत्या

स्याङ्जा, १९ फागुन०७३/ बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पराजित भएपछि नेपाल विद्यार्थी संघबाट सभापतिकी एक उम्मेदवारले झुण्डिएर आत्महत्या गरेकी छन् । स्याङजाको फेदीखोलास्थित सिद्धार्थ क्याम्पसमा सभापति पदकी उम्मेदवार रहेकी...

स्वाइन फ्लुका बिरामी फेला

काठमाडौँ, १९ फागुन०७३/ गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका एक व्यक्तिमा स्वाइन फ्लु देखिएको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले...

सरकारी वकिलको क्षमता वृद्धि गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ, १९ फागुन०७३/ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी वकिलको दक्षता र क्षमता अभिवृद्धि गरी तिनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा महान्यायाधिवक्ता कार्यालयको आज २०७२÷०७३...

स्थानीय चुनावमा २ लाख २६ हजार सुरक्षाकर्मी

काठमाडौं१९,फागुन०७३/ स्थानीय तहको निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । केन्द्रीय सुरक्षा समितिको बुधबार बसेको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना पारित गरेको छ । बैठकले...

स्कूल अगाडि सकेट बम

फागुन १९, सप्तरी०७३/ सप्तरीको सदरमुकाम राजविराजमा बुधबार पुन अर्को सकेट बम फेला परेको छ । राजविराज ५ स्थित लक्ष्मी इङ्लिस बोर्डिङ स्कुल अगाडि बिहान सकेट बम फेला परेपछि विद्यार्थीको पठनपाठन...