मनलाग्दी पैसा बाँड्दै गृहजिल्लामा अर्थमन्त्री

काठमाडौं१९, फागुन०७३/उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो गृह जिल्ला रोल्पामा ६६ करोड रुपैयाँ थप पठाएका छन् । रोल्पा क्षेत्र नम्बन १ बाट निर्वाचित महराले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत...

नवराज सिलवालको पक्षमा सर्वोच्चको निर्णय

काठमाण्डाै१८फाल्गुण२०७३ /सर्वोच्च अदालतले जयबहादुर चन्दको आइजिपी नियुक्तिमा जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने फैसला गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीले दिएको फैसलामा सरकारको लिखित जवाफ आएको तीन...

माटोको ढिस्कोले पुरिएर मृत्यु

कालिकोट, १८ फागुन०७३/सदरमुकाम मान्ममा घर पोत्न रातो माटो लिन जाँदा ढिस्काले पुरिएर एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।मृतुहुनेम मान्म –८ बस्ने २३ बर्षीया सिता पाण्डे रहेकी...

बिरामी बोक्ने एम्बुलेन्सबाट ११८ किलो गाँजा बरामद

काठमाण्डाै१८, फागुन०७३/बिरामी बोक्ने एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा भएको छ । एम्बुलेन्समा गाँजा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले सातबोरा गाँजा लाँदै गरेको अवस्थामा एम्बुलेन्स र गाँजा बरामद...

आजदेखि निर्वाचन आचारसंहिता लागू, कुन–कुन सवारी चलाउन पाइने ?

काठमाडौं, १८ फागुन०७३/ निर्वाचन आयोगले बुधबारबाट निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको छ । मंगलबार बसेको आयोग बैठकले निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ बुधबारदेखि लागू गर्ने...

लागूऔषध कारोबारी पूर्वसभासले उन्मुक्ति पाएपछि आन्तरिक छानविन

काठमाडौं, १८ फागुन०७३/लागूऔषध मुद्दा दायर भएका पूर्वसभासद् मधुसुदन अग्रवाललगायतलाई सो मुद्दाबाट उन्मुक्ति दिएको भेटिएपछि महान्यायाधिवक्ता कार्यालयले आन्तरिक छानबिन थालेको छ । महान्यायाधिवक्ता कार्यालयले सहमहान्यायाधिवक्ता बद्रि गौतमको अध्यक्षतामा अर्का सहन्यायाधिवक्ता किरण...

३३ किलो सुन तस्करीका नाइके पक्राउ

  काठमाडौं१८,फागुन०७३/अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ...

अनुमतिबिना अभियुक्तलाई पक्राउ गर्न नपाइने

काठमाडौँ१७, फागुन०७३/ विचाराधीन फौजदारी कार्यविधि जस्ताको तस्तै पारित भए प्रहरीले कुनै कसुरको सिलसिलामा अभियुक्त पक्राउ गर्नुपरे मुद्दा हेर्ने अधिकारीको अग्रिम अनुमति लिनुपर्ने भएको छ । संसद्को विधायन समिति मातहतको फौजदारी...

कोरियाले १० हजार नेपाली कामदार लाने

काठमाडौँ, १७ फागुन०७३/ कोरिया सरकारले सन् २०१८ का लागि १० हजार भन्दा बढी नेपाली कामदार लाने ग्रिन सिंगल देखाएको छ। नेपालबाट कोरियाले सन् २००७ मा सम्झौता गरी अहिलेसम्म ७ लटसम्मका कामदार...

संघीयता उल्टन सक्छ : प्रधानमन्त्री

काठमाडौं१७,फागुन०७३/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति गरेर स्थानीय तह निर्वाचनमा जान मधेसी मोर्चाका शीर्ष नेताहरूलाई आग्रह गरेका छन् । निर्वाचन नभएमा संघीयता नै उल्टने र प्रतिगमनतिर मुलुक फर्कने जोखिम रहेको...