स्वबियु निर्वाचनमा पराजित भएपछि नेपाल विद्यार्थी संघबाट सभापतिकी उम्मेदवारले गरिन झुण्डिएर आत्महत्या

स्याङ्जा, १९ फागुन०७३/ बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पराजित भएपछि नेपाल विद्यार्थी संघबाट सभापतिकी एक उम्मेदवारले झुण्डिएर आत्महत्या गरेकी छन् । स्याङजाको फेदीखोलास्थित सिद्धार्थ क्याम्पसमा सभापति पदकी उम्मेदवार रहेकी...

स्वाइन फ्लुका बिरामी फेला

काठमाडौँ, १९ फागुन०७३/ गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका एक व्यक्तिमा स्वाइन फ्लु देखिएको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले...

सरकारी वकिलको क्षमता वृद्धि गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ, १९ फागुन०७३/ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी वकिलको दक्षता र क्षमता अभिवृद्धि गरी तिनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा महान्यायाधिवक्ता कार्यालयको आज २०७२÷०७३...

स्थानीय चुनावमा २ लाख २६ हजार सुरक्षाकर्मी

काठमाडौं१९,फागुन०७३/ स्थानीय तहको निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । केन्द्रीय सुरक्षा समितिको बुधबार बसेको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना पारित गरेको छ । बैठकले...

स्कूल अगाडि सकेट बम

फागुन १९, सप्तरी०७३/ सप्तरीको सदरमुकाम राजविराजमा बुधबार पुन अर्को सकेट बम फेला परेको छ । राजविराज ५ स्थित लक्ष्मी इङ्लिस बोर्डिङ स्कुल अगाडि बिहान सकेट बम फेला परेपछि विद्यार्थीको पठनपाठन...

मनलाग्दी पैसा बाँड्दै गृहजिल्लामा अर्थमन्त्री

काठमाडौं१९, फागुन०७३/उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो गृह जिल्ला रोल्पामा ६६ करोड रुपैयाँ थप पठाएका छन् । रोल्पा क्षेत्र नम्बन १ बाट निर्वाचित महराले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत...

नवराज सिलवालको पक्षमा सर्वोच्चको निर्णय

काठमाण्डाै१८फाल्गुण२०७३ /सर्वोच्च अदालतले जयबहादुर चन्दको आइजिपी नियुक्तिमा जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने फैसला गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीले दिएको फैसलामा सरकारको लिखित जवाफ आएको तीन...

माटोको ढिस्कोले पुरिएर मृत्यु

कालिकोट, १८ फागुन०७३/सदरमुकाम मान्ममा घर पोत्न रातो माटो लिन जाँदा ढिस्काले पुरिएर एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।मृतुहुनेम मान्म –८ बस्ने २३ बर्षीया सिता पाण्डे रहेकी...

बिरामी बोक्ने एम्बुलेन्सबाट ११८ किलो गाँजा बरामद

काठमाण्डाै१८, फागुन०७३/बिरामी बोक्ने एम्बुलेन्स पनि गाँजा तस्करी गर्न प्रयोग भइरहेको खुलासा भएको छ । एम्बुलेन्समा गाँजा तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले सातबोरा गाँजा लाँदै गरेको अवस्थामा एम्बुलेन्स र गाँजा बरामद...

आजदेखि निर्वाचन आचारसंहिता लागू, कुन–कुन सवारी चलाउन पाइने ?

काठमाडौं, १८ फागुन०७३/ निर्वाचन आयोगले बुधबारबाट निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको छ । मंगलबार बसेको आयोग बैठकले निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ बुधबारदेखि लागू गर्ने...