राजधानीमै विवाह गरेको दुइ साता नवित्दै उपसेनानीको श्रीमती बोक्सीको आरोपमा घर निकाला
काठमाण्डाै २५ फागुन ०७३/फागुन १२ गते वैवाहिक बन्धनमा बाँधिएकी युवतीलाई परिवारले बोक्सीको आरोपमा घरबाट निकालिदिएपछि प्रहरीको शरणमा पुगेकी छिन् । गोकर्णेश्वर नगरपालिका–१६ आरुबारीकी उपमा भण्डारी विवाह बन्धनमा बाँधिएको केही दिनपछि...

