काठमाडौंको गुर्जुधारामा गम्भीर दुर्घटना, एउटा ट्रकले तीनवटा सवारीलाई ठक्कर दियो

काठमाडौं, ४ चैत०७३/ काठमाडौंको गुर्जुधारामा स्याउ बोकेको एउटा ट्रक अनियन्त्रित भएपछि गम्भीर दुर्घटना भएको छ। काठमाडौंबाट स्याउ बोकेर झापा जाँदै गरेको ना ३ ख ९७७३ नम्बरको ट्रक अनियन्त्रित भएपछि मिनी ट्रक,...

७ किलो सुनसहित सुनसहित युवक पक्राउ

रसुवा,४ चैत ०७३ /रसुवाको टिमुरेमा तस्करी गरी धुन्चे ल्याउँदै गरेको ७ किलोग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रसुवा प्रहरीका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार बिहिबार साँझ सुराकीको आधारमा...

प्रहरी महानिरीक्षकसम्बन्धी मुद्दाको सुनुवाइ ६ गते

काठमाडौँ, ३ चैत०७३/सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा आज अन्तिम चरणको सुनुवाइ हुने भने पनि पुनः यही चैत ६ गतेका लागि सुनुवाइ सारेको छ । न्यायाधीश ईश्वरप्रसाद...

एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई बोलाउने लेखा समितिको निर्णय

काठमाडौँ, ३ चैत०७३/ संसद्को सार्वजनिक लेखा समितिले एनसेल खरिद बिक्रीबापत राज्यले पाउनुपर्ने पुँजीगत लाभकरका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने भएको छ । लेखा समितिको आजको बैठकले दुरसञ्चार सेवा...

अन्तत सरकारले दिने भयो पृथ्वीजयन्तीमा सार्वजनिक विदा

काठमाडौं ३ चैत्र०७३/ यसअघि भन्दा फरक विषयमा मन्त्रिपरिषद्को बैठकमा बबाल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल बल्ल तल्ल लगेका छन् । सोमबारको बैठकमा सहरी विकास मन्त्री अर्जुननरसिंह केसी र वाणिज्य मन्त्री दीपक...

कञ्चनपुर घटनामा पछि उत्पन्न हुलदंगामा नेपाल प्रहरीकाे गाेलीसहीत पेस्तोल हराएको खुलासा

काठमाडौं०३, चैत २०७३/ भारतीय सीमा सुरक्षा बलको गोली लागि कञ्चनपुर गोविन्द गौतमको हत्या भएपछि उत्पन्न हुलदंगामा नेपाल प्रहरीका असईको पेस्तोल हराएको खुलासा भएको छ । गौतमको हत्यापछि कञ्चनपुरको आनन्दबजारमा भारतबिरुद्ध...

सञ्चारकर्मी उमा सिंहका हत्यारालाई जन्मकैदको फैसला

चैत्र २, २०७३- सञ्चारकर्मी उमा सिंह हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनजनालाई उच्च अदालत जनकपुरले बुधबार सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ ।स्थानीय जनकपुर टुडे दैनिक तथा रेडियो टुडेमा कार्यरत...

नापतौल विभागले उपत्यकाभित्रका  दुई हजार ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्ने

काठमाडौँ २ चैत०७३/ नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर मेसिन) जडान गर्ने कामलाई तीव्रता दिएको छ । विभागले ट्याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही...

एक महिना लगाएर महिलाले खने गाउँसम्म मोटरबाटो

बेनी (म्याग्दी), २ चैत०७३ / म्याग्दीको अन्नपूर्ण गाउँपालिका साविकको घार गाविस ३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ ।जिल्लाको अन्य गाउँमा मोटरबाटो निर्माण गरी स्थानीय उत्पादनले...

अकुत सम्पत्तिमा तानिँदै लोकमान

काठमाडौ, २ चैत०७३/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि अकुत सम्पत्ति आर्जन र पदीय अधिकार दुरुपयोगमा छानबिन गर्न संसदले सरकारलाई निर्देशन दिएको छ।संसदको महाअभियोग सिफारिस समितिको प्रतिवेदन...