बाढीपीडितलाई घर हस्तान्तरण

बाँके, ९ मङ्सिर ०७५/ बाढीपीडितलाई विपद् प्रतिरोधी आवास निर्माण परियोजनाअन्तर्गत ओल्ड रिन्यु क्यानडाको आर्थिक सहयोग र गुलरिया नगरपालिका बर्दियाको समन्वयमा कारितास नेपालले शनिबार १०३ वटा घर निर्माण गरी हस्तान्तरण गरेको...

विलासी गाडी प्रकरणः चर्को विरोध भइरहँदा पनि राष्ट्रपतिका लागि गाडी ल्याउने तयारी

काठमाडौं ०९मंङ्सिर०७५/ सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘अनौपचारिक’ सवारीका लागि टोयोटाको गाडी खरिद गर्न प्रतीतपत्र खोलेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ । महँगो लिमोजिनका सट्टा तीन वटा हाइल्यान्डर...

बेहोस बनाएर निर्मलाका बाबुलाई काठमाडौं ल्याइदै

कञ्चनपुर ०९मंङ्सिर०७५/ बलात्कारपछि हत्या भएकी १३ वर्षकी बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई निजी गाडी मार्फत काडमाडौँ लगिएको छ । असामान्य व्यवहार देखाएका पन्तलाई उपचारका लागि विमान मार्फत धनगढीबाट काठमाडौँ...

नवलपरासीको गैँडाकोटमा दुर्घटना, दुईको मृत्यु

कावासोती, ८ मङ्सिर ०७५/ पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१३स्थित मुकुन्दपुरमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दि“दा दुई जनाको मृत्यु भएको छ । ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातको...

सवारी चालक अनुमतिपत्र लाइसेन्सको अनलाइन आवेदन १५ मिनेटमै अवरुद्ध

काठमाडौँ०८मंङ्सिर/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला गरिए पनि सेवाग्राहीले आवेदन दिन भने पाएनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन...

राजविराज–हनुमाननगर सडकखण्डमा बस दुर्घटनामा तीन जनाको मृत्यु

लहान, ७ मङ्सिर ०७५/ सप्तरीको राजविराज–हनुमाननगर सडकखण्डको हनुमाननगर कङ्कालनी नगरपालिका–१० इनरुवामा आज तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । को१ख २७९९ नं को बस सडक छेउको...

नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात

काठमाडौँ, ७ मङ्सिर०७५/ नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ ।काफ्लेलाई आज बिहान ९ः४५ बजे हृदयाघात भएको हो । उहाँलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र सघन उपचार कक्ष...

फेसबुकले नेपालबाट मात्रै लैजान्छ बर्षमा १३ अर्ब

कठमाडौं०७, मंसिर ०७५/ फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गदै आएका छन्। विज्ञापन तथा व्यवस्थापन प्रवद्धनका नाममा सामाजिक सञ्जालको ठूूलो परिणाममा नाफा कमाइरहेपनि नियमितन...

बाह्र वर्षीया गर्भवती प्रसुती गृहबाट डिस्चार्ज

काठमाडौं ०७मंङ्सिर०७५/ दुवै नारीभरि चुरा निधारमा रातो टीका, गुलाफी रंङको ज्याकेट लगाएकी १२ बर्षीया गंगामाया चेपाङ पेटमा ३४ हप्ताको बच्चा चलिरहेको छ । उनको व्यवहार पनि उनको उमेर जस्तै छ...

मिस वर्ल्डमा नेपालकी शृंखलाको बलियो दाबेदारी

काठमाडाैं ०७मंङ्सिर०७५/ यतिबेला चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को लागि १ सय २१ देशका सुन्दरी भिडन्तमा छन् ।सुरुवातमै आफ्नो दाबेदारी बलियो देखाएकी २३ बर्षिय मिस नेपाल शृंखला खतिवडा टप...