साढे ३३ किलो सुन प्रकरणमा संलग्न गहना पसल सञ्चालक राहुल गोयल पक्राउ

काठमाण्डौ ३,माघ ०७४/ गत वर्षअघि विमानस्थलबाटै साढे ३३ किलो सुन तस्करी गर्ने गिरोहका एक प्रमुख अभियुक्तलाई सिआईबीले पक्राउ गरेको छ । बिशालबजारस्थित सालिमार ज्वेलर्सका संचालक राहुल गोयललाई प्रहरीले मुख्य अभियुक्तको...

‘रअ’को एजेन्ट बनाइदिन्छु भन्दै ४ सयलार्इ फसाउने ६ जना पक्राउ

काठमाडौं १ माघ०७४/ भारतीय खुफिया एजेन्सी ‘रअ’ (रिसर्च एन्ड एनालाइसिस विङ्स) को नेपाल प्रमुख भन्दै ठगी कार्यमा संलग्न ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी राजविराज–२ का रमानन्द...

 दूतावासमा जागिर लगाइदिने भन्दै ठगी गर्ने गिरोह पक्राउ

काठमाडौँ, ३० पुस०७४/  नेपालस्थित विभिन्न दूतावासमा जागिर लगाइदिने भन्दै ठगी गर्ने गिरोहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको राजविराज स्थायी घर भई हाल रवि भवन, काठमाडौँ बस्ने रमाकान्त...

नगदसहित छ जुवाडे पक्राउ

इटहरी, २९ पुस ०७४/ इटहरी उपमहानगरपालिका–२० तरहरा क्षेत्रमा रहेको काबेली होटलमा गए राति जुवा तास खेलिरहेको अवस्थामा रु ७६ हजार नगद र चार बुङ ताससहित छ जनालाई रंगेहात पक्राउ गरिएको...

नक्कली नेपाली पैसा छाप्ने २ जना भारतीय नागरिक पक्राउ

धनगढी२८पुस०७४/ कञ्चनपुरको बेलौरीबाट नक्कली पैसा छाप्ने गिरोहका २ जना भारतीय नागरिक प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । भारतको लिभीत बस्ने २२ वर्षीय बलवीर सिंह र त्यसै स्थानका १९...

बञ्चरो प्रहार गरेर सौताको हत्या

रुकुम, २८ पुस ०७४/ सल्यानमा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन् ।जिल्लाको दार्मा गाउँपालिका–३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले आफ्नै सौता ३२ वर्षीया रुपा खत्रीलाई बञ्चरो...

इलामको देउमाई नगरपालिकामा भाइ द्वारा दाजुको हत्या

मंगलबारे, इलाम, २७ पुस०७४/ इलामको देउमाई नगरपालिकामा भाइले दाजुको हत्या गरेका छन् ।देउमाई नगरपालिका–४ मंगलबारेका डिल्ली बाँस्तोलाले आफ्नै सहोदर दाजु गंगा बाँस्तोलाको आज दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले...

सेनाका मेजर बाल यौनदुराचारमा पक्राउ

काठमाडौं २७पुस०७४/ महानगरीय प्रहरी वृत्त बानेश्वरले बाल यौनदुराचार आरोपमा एक मेजर तहका सैनिकलाई पक्राउ गरी नेपाली सेनालाई बुझाएको छ । घरमा काम गर्ने १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको...

छपन्न लाख ठगी गर्ने भारतीय पक्राउ

काठमाडौँ, २६ पुस ०७४/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ५६ लाख ६५ हजार ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले कोन टेक प्रालिको चेक चोरी...

श्रीमतीको हत्या आरोपमा पक्राउ

सुरुङ्गा, झापा, २६ पुस ०७४/ श्रीमती शान्ति टुडुको हत्या आरोपमा प्रहरीले उनकै श्रीमान् बिर्तामोड नगरपालिका–९ का देवान टुडुलाई पक्राउ गरेको छ । पुस २२ गते राति श्रीमतीलाई कुटपिट गरी हत्या...